अश्लिल भिडियोबनाएको काण्डमा पक्राउ परेका राज कुन्द्राको बिषयमा अहिले एक पछी अर्को गर्दै बिभिन्न खुलासा हुन थालेको छ । गत मंगलबार पक्राउ परेका राज कुन्द्रा अहिले पुलिस हिरासतमा छन् । अहिले राजाबाट पिडित भएका बिभिन्न कलाकार तथा युवतीहरुले राज कुन्द्राबाट भोग्नु परेको समस्याको बारेमा मुख खोल्न थालेका छन् ।
अहिले सम्म राज कुन्द्राको केशमा ११ जना पक्राउ परेका छन् । मुम्बई पुलिसको अनुसार पक्राउ परेका ११ जना मुख्य योजनाकार भएको दाबी छ। प्रहरीले अनुसन्धान गर्ने क्रममा राज कुन्द्राले युवतीहरुलाई वेभ सिराज खेलाउने लोभ देखाएर अश्लिल भिडियो खेल्न लगाएको खुलासा भएको छ ।
प्रहरीका नुसार राजले पहिला ह्वाट्सएप बाट अस्लिल भिडियो सार्वजनिक गर्दथे पछी गुगलले ह्वाट्सएप बन्द गरेपछि राजाले नायाँ एप्सको मध्यम बाट अश्लिल भिडियो सार्वजनिक गर्ने गरेको खुलासा भएको छ ।
मुम्बई प्रहरीका अनुसार राजाले अश्लिल भिडियो सार्वजनिक गरेर दैनिक १० लाख सम्म कमाउने गरेको खुलासा भएको छ । राज कुन्द्रा प्रहरी हिरासतमा २३ तारिख सम्म रहने भनिएको थियो पछी थाप अनुसन्धानको लागि भन्दै म्याद थपिएको छ ।
अहिले राजसँग कम गरिसकेकी अभिनेत्री गहन वशिष्ठको भनाइ भाइरल भैरहेको छ । गहनाले राजसँग कम गरिसकेकी छिन् । गहनाले राजको समर्थन गर्दै भनेकी छिन् । ‘राजले बनाएका भिडियो अश्लिल भिडियो हैनन् । मनिषहरु राजले बनाएको भिडियोलाइ पार्न भनि रहेका छन् तर त्यो सत्य हैन। राजले बनाएका भिडियो बो-ल्ड छन् तर त्यो पार्न अन्तर्गत पर्दैन। मनिषहरुले राजले बनाएको भिडियोलाइ गलत तरिका बाट प्रचार गरेका हुन्। राज कुन्द्रा माथि झुटो आरोप लागेको हो।’ अहोले गहनाको यस भनाइ सानाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।