कर्कट राशिसँग यी ३ राशिको सम्बन्ध लामो समयसम्म टिक्दैन्

Shot of an affectionate young couple sharing a tender moment at sunset

काठमाडौँ : संसारमा यस्तो निकै व्यक्तिहरु छन् जो सच्चा प्रेमलाई पाउनको लागि निकै कोशिस गर्ने गर्दछन् । जसमा केही सफल हुन्छन् भने केही असफल हुन्छन् । ज्योतिषको अनुसार केही राशि यस्तो हुन्छन् जसको प्रेम सम्बन्ध सजिलैसँग बन्छ तर धेरै लामो समयसम्म भने टिक्दैन । यस्तै ३ राशि यस्ता रहेका छन् जसको कर्कट राशिसँग मेल खादैन ।

१. मेष र कर्कट राशिको स्वभाव निकै नै मुश्किलले एक अर्कोसँग मेल खाने गर्दछ । मेष राशिको स्वामी मंगल हुने गर्दछ जसको कारण मेष राशि हुनेहरु ऊर्जाले भरिएका हुन्छन् भने कर्कट राशि हुनेहरु भावुक र समवेदनशील प्रकृतिका हुने गर्छन् । जसको कारण यिनीहरुको स्वभाव एक-अर्कोसँग मतभेदको स्थितिमा रहने गर्दछन् ।

२. कुम्भ राशि हुनेहरुले कर्कट राशिहरुलाई शुरुवातमा एक अर्कोलाई प्रभावित गर्दछन्।  तर केही समय पछि यी दुई राशि बीच समस्या शुरू हुने गर्दछ । कुम्भ राशी हुनेहरु  निकै सक्रिय र उत्साही हुने गर्दछन् जबकि कर्कट राशी हुनेहरु आफ्नो लिमिट भन्दा बाहिर निस्किन मान्दैनन् । प्राय कुम्भ र कर्कट राशी बीचको प्रेममा अन्तरविरोध यसैलाई लिएर हुने गर्दछ ।

३. मिथुन राशि हुने व्यक्तिहरु निकै संवेदनशील स्वभावको हुने गर्दछन्। साथै कर्कट राशि हुने व्यक्ति आफ्नो स्वभावमा भावुक हुने गर्दछन् । यी दुवै राशि बिचको सम्बन्ध धेरै समयसम्म चल्दैन ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सारै राम्री अनि आकर्षित हुन्छन् यी ३ राशिका युवतीहरु