भोलि साउन ११ गते दोस्रो सोमबार कस्तो रहला तपाईको दिन, हेर्नुहोस् भोलिको राशिफल!

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

सामाजिक काममा समय बित्नेछ साथै सामाजिक कार्यमा धन खर्च हुनसक्छ। सरकारी काममा सफलता मिल्नेछ। सम्मानित व्यक्तिहरू सँग भेट हुनेछ। टाढा रहेका संतानको खबर प्राप्त हुनेछ । जीवन साथि मिल्ने योग बनेको छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

नयाँ कार्यको शुभारम्भ गर्न सक्नु हुनेछ । नोकरी पेशा गर्नेको लागि दिन शुभ रहेकोछ । आम्दानीको श्रोत बढ्ने छ । कममा पद बढ्ने छ । सरकारी लाभ मिल्नेछ । पारिवारिक जीवनमा सुख र शान्ति रहनेछ । उच्चअधिकारीले काममा प्रोत्साहान गर्नेछन् । दाम्पत्य जीवन शुमुधुर हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

समय प्रतिकुल रहनेछ । शरीरमा जोस जागर कम हुनाले सोचेको काम पुरा नहुन सक्छ। मानशिक तनाब बढ्नेछ । पार्टनरमा गरेको कममा सहयोगीको आभाव हुनसक्छ। आफूभन्दा ठुला व्यक्तिसँग वादविवाद हुनसक्छ। प्रतिस्पर्धी सँग सचेत रहनुहोला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

नकारात्मक बिचारको कारण मानषिक तनाब बढ्न सक्छ। खान पानमा बिषेस ध्यान दिनुहोला अन्यथा स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग वादविवाद बढ्न सक्छ । खर्च बढ्नाले आर्थिक समस्या हुनसक्छ । नयाँ कार्यको शुभारम्भ नगर्नुहोला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

दाम्पत्य जीवनमा सामान्य बिषयमा विवाद हुनसक्छ । पती पत्नीमा कसैको स्वास्थ्यमा समस्या आउनसक्छ । व्यापारमा धैर्यताको साथ काम गर्नु होला। सामाजिक कार्यमा मन जानेछ । धार्मिक कार्यमा सगभागी भइनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

हरेक काममा सहज महसुस हुनेछ। घारम शुख शान्ति छाउनेछ जसको कारण मन प्रशन्न हुनेछ। शुभकार्य हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आर्थिक लाभ हुनेछ । कार्यक्षेत्रमा सबैको सहयो मिल्नेछ । प्रतिस्पर्धी संगको कडा मेहनत पश्चात सफलता मिल्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

बौद्धिकताको चर्चा बढ्नेछ । व्यर्थको वादविवादमा नपर्नु होला । पेट सम्बन्धि समस्याले सताउनेछ । सन्तान शुख मिल्नेछ । नयाँ कर्यको योजना बन्न सक्छ। लामो यात्राको लागि समय उचित रहेको छैन । आमा बाट शुभ समाचार मिल्नेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

स्वास्थ्यमा समस्या आउनसक्छ । आफूभन्दा ठुला सँग वाविवाद बढ्न सक्छ । आमाको सवास्थ्यमा समस्या आउन सक्छ। आर्थीक नोक्सान हुनसक्छ। सार्वजनिक रुपमा मानहानी हुनसक्छ। अचल सम्पति तथा वाहन खरिदा बिक्रि नगर्नु होला । स्त्री वर्ग तथा पनि बाट सचेत रहनुहोला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

आध्यात्मिक बिषयमा रुची बढ्ने छ । दिदि बहिनीको सहयोग मोल्ने छ । स्वास्थ्यमा सुधार हुनेछ । मन शान्त तथा प्रशन्न रहनेछ। नयाँ कामको थालनीको लागि समय उचित रहनेछ । लामो यात्रा हुनसक्छ । भाग्य वृद्धि हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

आफ्नो बिलोको कारण समस्यामा पर्न सकिन्छ । स्वास्थ्यमा समस्य आउन सक्छ। आफन्तसँग बेकारको विवाद हुनसक्छ । आर्थिक लेनदेन हुनेछ । पढाइमा मन लाग्ने छैन । व्यवसायमा मन्धि छाउनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

शारीरिक तथा मानशिक रुपमा स्वस्थ हुनुहुनेछ । आथिक लाभा हुनेछ । आफन्त सँग मनपर्ने भोजन हुनेछ। आचानक लामो यात्राको योजन बन्न सक्छ । नकारात्मक बिचारबाट टाढा रहनाले लाभ हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

मन तथा दिमाखलाइ एकाग्रता गर्न सक्नु हुनुहुनेछ। धार्मिक कार्यमा धन खर्च हुनेछ । आफन्त सँग टाढाको यात्रा हुनेछ । बोलीको कारण समस्य हुनसक्छ । आर्थिक अभाव हुनेछ। भाइ भाहिनीको सहयोग मिल्नेछ। व्यापारमा वृद्धि छ ।

प्रकाशित : आइतबार, साउन १०, २०७८१७:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज साउन ११ गते दोस्रो सोमबार कस्तो रहला तपाइको दिन, हेर्नुहोस् दैनिक राशिफल!