आज पुजापाठ सहित प्रधानमन्त्रि शेरबहादुर देउवा बालुवाटार सर्दै!

वर्तमान प्रधानमन्त्रि शेरबहादुर देउवा आज प्रधानमन्त्रि निवास बालुवाटार सर्दै छन् । मंगलबार साझा प्रधानमन्त्रिमा नियुक्त भए पश्चात राष्ट्रपती बाट शपथ लिएर बालुवाटार सर्न लागेका हुन्। यस भन्दा पहिलेपनि प्रधान मन्त्रिलाइ धार्मिक कार्यमा रुची राख्ने नेता भनेर चिनिन्थ्यो। यस भन्दा पहिलो पटक प्रधानमन्त्रि हुदा पनि शेरबाहादुर देउवाले ज्योतिष लाइ हेराएको हालला फैलिएको थियो ।

आज साउने सङ्क्रान्ति अवसर परेर पुजापाठ सहित शुभ कार्य गरेर प्रधानमन्त्रि निवासमा प्रवेश गर्ने उहाको सचिवालयले जनाएको छ । कतिपय स्थानमा प्रधानमन्त्रिले गरेको कार्यमा मनिषहरुले उहाको मजाक गर्दै भन्ने गर्छन । के यो कार्य ज्योतिषलाइ हेराएर गरेको हो र? केहि समय पहिले एक अन्तर्वार्ताको क्रममा प्रधानमन्त्रि शेरबहादुर देउवाले भनेका थिए । ‘मलाइ ज्योतिषले फेरी पनि तपाई प्रधान मन्त्रि बन्नु हुन्छ भनेका छन् ।’

आज प्रधानमन्त्रि उनको धार्मिक मान्यता अनुसार उनको निजि निवाश बाट सरकारी निवाश बालुवाटार सर्न लागेका हुन। यस भन्दा पहिले उक्त्त स्थानमा बस्दै आएका एमालेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली उनको निजि निवासमा सरेका छन् ।

प्रकाशित : शुक्रबार, साउन ०१, २०७८१३:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शुक्रबार स्थिर रहेको सुनको मूल्य आज घट्यो