बलिउड अभिनेता रितेश देशमुखकी पत्नी जेनेलिया देशमुखको हालसालैको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेकोछ । तस्बिरमा जेलेलियाले उनले लगाएको कपडा तल सार्दै गरेको देख्न सकिन्छ ।
बलिउडका कतिपय अभिनेत्रीहरु बिवाह पछी फिल्म क्षेत्रबाट टाढा रहन चाहेको देख्न सकिन्छ। बलिउड अभिनेता रितेश देशमुखको श्रीमती जेनेलिया देशमुखको साथमा पनि यस्तै भएको छ । विवाह पछी जेनेलियाले पनि फिल्म क्षेत्रबाट दुरी बनाइन् र परिवारसँग पुरा समय बिताउन थालिन् । जेनेलिया फिल्म क्षेत्र बाट टाढा रहेपनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । उनि सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यान हरुसंग जोडीरहन्छिन।
जेनेलिया इन्स्टाग्राममा निकै सक्रिय छिन् । हालै उनले एक तस्बिर इन्स्टाग्राममा पोस्ट गरेको छिन्। जसमा उनि आफ्नो ड्रेशलाइ तल तान्दै छिन्। जेनेलियाको यस तस्बिर देखेपछी उनको फ्यानहरु उनि प्रति मोहित भएको छन् । यस तस्बिर पोस्ट गरेको केहि समयमा नै ५ लख भन्दा बढीले लाइक गरिसकेका छन् ।
अहिले जेनेलियाको कमेन्ट बक्समा उनको फ्यानहरुले हार्ट वाला इमोजी दिइरहेका छन् । अहिले उनको यस अवतारको तस्बिरमा फ्यानहरु उनीप्रति मोहित भएको देख्न सकिन्छ । तस्बिरमा उनको तरिफा गर्दै कमेन्टमा लेख्छन् ‘उफ्फ़ कोहि पानि देउ’ तेस्तै अर्का व्यक्ति लेख्छन्। म्याम तपाइँ सबैभन्दा राम्रै हुनुन्छ।’ अहिले उनको फ्यानहरु उनको तस्बिर प्रति मोहित भएको देख्न सकिन्छ ।
तस्बिर स्रोत: जेनेलिया देशमुख इन्स्टाग्राम