अब माधव नेपाललाइ एमालेमा कुनै स्थान छैन, केपी शर्मा ओली!

एमाले पार्टीका अध्यक्ष्य केपी शर्मा ओलीले एमालेक वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै पनि स्थान नभएको बताएका छन् ।

गत बुधबार सरकारी निवास बालुवाटारबाट बिदा भइ निजी निवास बालकोट पुगे पछी उनको समर्थनमा त्यहा पुगेका उनका समर्थकलाइ सम्बोधन गर्ने क्रममा ओलीले यस्तो भनेका थिय। ओलीले माधव नेपालको आलोचना गर्दै यस्तो भनेका हुन् । यसै क्रममा ओली भन्छन अब जुनसुकै नेताहरुलाई एमालेमा ठाउ छ । तर माधव नेपाललाइ एमालेमा अब कुनै पनि स्थान नभएको बताएको छन् ।

यस भन्दा पहिले एमाले पार्टीलाइ घात गरका अन्य नेतालाई आत्माआलोचाना गरेमा एमालेमा स्थान पाउन सक्छन् । तर माधव नेपाललाइ अब एमालेमा कुनै पानि स्थान नभएको बताउछन् । प्रधानमन्त्रि निवास छाडेर बालकोट पुगेपछि घरको बरण्डमा उभियर ओलीले उनको समर्थनमा त्यहाँ पुगेका समर्थकलाई सम्बोधन गर्दै ओलीले भने ‘ अब माधव नेपालले उनको गल्ति स्वीकार गरेर आत्मा आलोचना गर्ने कुनै पनि स्थान छाडेका छैन।’

एमालेका अध्यक्ष्य केपि शार्मा ओलीले प्रधानमन्त्रि निवास छाड्ने क्रममा बुधबार दिउँसो एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका कार्यकर्ताले बाजागाजासहित बलकोट पुर्याएका थिए । यसक्रममा युवा नेताहरुको समुहले माधव नेपाल र प्रचण्डको बिरुद्धमा नाराबाजी समेत गरेका थिए ।

प्रकाशित : बिहिबार, असार ३१, २०७८१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नेपाली डाक्टरको चरम लापरवाही : खुट्टामा चोट लागेका बिरामीलाई कुकुरले टोक्दा लगाइने खोप लगाएपछि…