क्यानडामा ऋषि धमला पत्नी एलिजाको यस्तो चर्तिकला {तस्बिर हेर्नुहोस्}

काठमाडौँ : चलचित्र डेब्यू खासै सुखद हुन नसके पनि नायिका तथा मोडल एलिजा गौतम लगातार चर्चामा छिन्। म्युजिक भिडियो तथा बो-ल्ड फोटोशुटले एलिजालाई लाइमलाइटबाट टाढा हुन दिएको छैन।

पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजा हाल क्यानडामा छिन्। आफ्नो दुई बच्चाहरु सहित क्यानडा पुगेकी एलिजाले निकै बोल्ड तस्विर सार्वजनिक गरेकी छिन्।

उनले क्यानाडा स्थित उडबाइन विचमा खिचिएको तस्विर र भिडियो सार्वजनिक गरेकी छिन्। जसमा उनि निकै बो-ल्ड देखिएकी छिन्।

सार्वजनिक तस्विरमा एलिजा बिन्दास मुडमा देखिएकी छन्।


प्रकाशित : शनिबार, असार १२, २०७८१९:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

करौडौं सम्पतिका मालिक अल्लु अर्जुनको शान बेग्लै, करोडौंको लगाउँछन् जुत्ता र कपडामा मात्रै