पञ्चाङ्ग : –
दिन – शनिवार ♥♥♥♥♥ नक्षत्र – पूर्वाषाढा , ६:३६ बजे उप्रान्त उत्तराषाढा ♥♥♥♥♥ तिथि – द्वितीया , २०:२८ बजे उप्रान्त तृतीया ♥♥♥♥♥ करण – तैतिल ९:२१ बजेदेखि गर , २०:२८ बजे उप्रान्त वव ♥♥♥♥♥ योग – ऐन्द्र , २२:२९ बजे उप्रान्त वैधृति ♥♥♥♥♥ शुभ साइत : बिवाह गर्ने साइत, पसल खोल्ने साइत ♥♥♥♥♥ असार १२, २०७८, शनिवार ♥♥♥♥♥ 26 June, 2021 ♥♥♥♥♥ द्वितीया, आषाढ कृष्णपक्ष ♥♥♥♥♥तछलागा, ११४१ ने.सं. ♥♥♥♥♥ सूर्योदय(sunrise) ५:१२ ♥ सूर्यास्त(sunrise) १९:०१ ♥♥♥♥♥
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
तपाई हानिकार विचार, व्यवहार र आयोजनबाट टाढा रहनुहोला। आलस्य एवम् व्याकुलता बढ्नेछ। स्वास्थ्य केहि मध्यम रहला। कार्य सरलता मिल्नेछ। प्रतिस्पर्धिसँग वाद-विवाद टाल्नुहोला। मध्यान्नपछि परिस्थितिमा सुधार आउनेछ। आर्थिक योजनालाई ठीक तरिकाले सम्पन्न गर्न सक्नुहुन्छ।
वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
सरकार विरोधी कार्य एवम् प्रवृत्तिबाट टाढा रहनु नै उत्तम हुन्छ। नयाँ कार्य सुरु नगर्नुहोला। स्वास्थ्य पनि बिग्रन सक्ला। मनमा केहि निराशापन रहनेछ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। व्यवसायमा आपत्ति खडा हुन सक्छ। भाग्यको सहयोग मिल्नेछैन।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
तपाईको दिन सुख-शान्तिपूर्वक बित्नेछ। दैनिक काममा नफस्नुहोला। मन प्रसन्न र हल्का गर्नको लागि मनोरंजनको साहारा लिनुहुन्छ। तपाई आफन्त तथा साथीसँग यस आनन्दमा सहभागी हुनुहुन्छ। मध्यान्नपछि मन चिन्ताग्रस्त रहला। संवेदनशीलताको मात्रा बढ्नेछ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
आर्थिक लाभले तपाईको प्रतीक्षा गरिरहेको हुन्छ। व्यवसायीको लागि लाभदायी दिन छ। कार्य सफलताको कारण पदोन्नति र प्रसिद्दि प्राप्त हुनेछ। मध्यान्नपछि मनोरंजनको दृष्टिले कतै जान अवसर प्राप्त गर्नुहुन्छ। मित्रसँग भ्रमण गर्ने अवसर मिल्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
साहित्य-कला प्रति रुचि रहनेछ। पेट सम्बन्धित समस्याले शरीर अस्वस्थ रहन सक्छ। मध्यान्नपछि आर्थिक संकट अन्त्य हुन्छ। घरको वातावरण आनन्दमय रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। व्यवसायीलाई व्यवसायबाट लाभ हुनेछ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। आमाको स्वास्थ्य बिग्रन सक्ला। आफन्तसँग आपत्तिजनक प्रसंग आउन सक्छ। धनहानिको योग छ। पानीबाट सम्हालेर रहनुहोला। सन्तानको अभ्यास र स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
नयाँ काम गर्नको लागि अनुकूल दिन छ। आध्यात्मिक र रहस्यमय कुरामा आकर्षण रहनेछ। मध्यान्नपछि उर्जा र प्रसन्नताको अभाव रहनेछ। घरमा झगडामय वातावरण रहला। सबैको अगाडी सम्मान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
परिवारसँग मनदुख हुन सक्ला। बोलीमा ध्यान राख्नुपर्ने हुन्छ। कार्यमा अपेक्षित सफलता मिल्नेछैन। मनमा दुविधा रहनेछ। अधिक कार्यभार हुनेछ। मध्यान्नपछि तपाईको मनबाट ग्लानि टाढा भएर आनन्द वा प्रसन्नता छाईरहनेछ। साथी र आफन्तसँग भेट हुनेछ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
आर्थिक लाभ हुने सम्भावना छ। कुनै आफन्तको घरमा मांगलिक प्रसंगमा उपस्थित रहनुहुन्छ वा धार्मिक स्थलमा जाने योग छ। वैवाहिक जीवनमा सुख र आनन्द मिल्नेछ। मध्यान्नपछि परिवारसँग कुनै कारणवश भ्रान्ति खडा होला। तपाईलाई निश्चित निर्णय लिन गाह्रो होला।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
अदालती मामिलामा साक्षी नबन्नुहोला। मनमा निराशा रहँदा शारीरिक स्वास्थ्यमा कुप्रभाव पर्न सक्ला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। मध्यान्नपछि स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक वातावरण राम्रो रहनेछ। धर्म-ध्यान र दयाभावना बढ्नेछ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
तपाईको दिन लाभदायी छ । सामाजिक र आर्थिक क्षेत्रमा प्रगति गर्नुहुन्छ। अपरिचित पात्रको लागि परिणामको योग छ। मध्यान्नपछि स्वास्थ्य केहि बिग्रनेछ। हुन् सक्ला। अदालती कार्यमा सावधान रहनुहोला। तपाईको स्वभावमा उग्रता र क्रोध रहनेछ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
विचारमा दृढता अधिक रहनेछैन। व्यवसायमा उच्च अधिकारीसँग लाभ होला। पदोन्नतिको योग छ। परिवारमा सुख-शान्ति रहनेछ। आर्थिक, सामाजिक र पारिवारिक दृष्टिकोणले लाभदायी दिन छ। मित्रसँग रमणीय स्थलमा जाने योग छ।