पुरुषको भाग्य चम्क्याउने युवती यस्ता हुन्छन्

काठमाडौँ : समुन्द्रशास्त्रमा लेखिएको छ कि तलका गुणहरु भएका कन्यासँग सङ्गत गर्ने पुरुष असाध्यै भाग्यमानी हुन्छ । यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने यो शास्त्रमा लेखिएको छ ।

• कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् । • पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ । • यदि कन्याका हात लामा-लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

• कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ । • हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।• आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

• कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ । • यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।• निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

• समुद्रशास्‍त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् । •  कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

प्रकाशित : सोमबार, असार ०७, २०७८०८:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मङ्गलबार शुक्रले राशि परिवर्तन गर्ने, यी ३ राशिमा पर्नेछ अशुभ प्रभाव