भाइरल फोटो : छोरी भन्दा आमा तरुनी देखिएपछि…..

एजेन्सी : कुनै पनि मानिसको उमेरको अनुमान लगाउन धेरै कठिन हुन्छ। तर तिनको सन्तान जवान छन् भने केही हदसम्म उमेरको अड्कल काट्न सजिलो हुन्छ। हालै सामाजिक सञ्जालमा एक फोटो भाइरल भईरहेको छ, जुन फोटो हेरेर कुन आमा हुन् कुन छोरी हुन् छुट्याउन मानिसहरुलाई कठिन भईरहेको।

लिजा गुलयावा(Liza Gulyaewa) नामकी २४ वर्षीय युवतीद्वारा सामाजिक सञ्जालमा शेयर गरिएको एक तस्बिर भाइरल भईरहेको छ। उक्त तस्बिरमा उनी आफ्नी आमासँग छिन्। उनकी आमाले उमेरले ४५ वर्ष भईसकिन्। ४५ वर्षीय उनकी आमा उनीभन्दा जवान देखिएकी छिन्।

वास्तवमा टिकटकमा लिजाले आफ्नो एक भिडियो शेयर गरेकी थिईन्, जसमा उनका फलोअर्सले उनलाई सुन्दरताको राज सोधेका थिए। यसको जवाफमा उनले आफ्नी आमाको फोटो शेयर गरेकी थिईन्, जुन भाइरल भईरहेको छ।

तस्बिरमा अधिकांसले छोरी भन्दा आमा तरुनी देखिएको भन्दै प्रतिक्रिया दिएका छन्।

प्रकाशित : मङ्गलबार, असार ०१, २०७८१३:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्यका उपयोगी भनाइ : यी ५ नीति अनुशरण गरे जीवनमा कतै असफल भईदैन