एजेन्सी : अभिनेत्री लिज हर्ले(Liz Hurley) आफ्नो सोशल मिडिया साइटमा एक से एक तस्बिर तथा भिडियोहरु शेयर गर्छिन्। उनले सधैं ह-/ट तस्बिरहरु पोस्ट गर्ने कारण फ्यान्स सधैँ उनको फोटोको व्यग्र प्रतीक्षामा हुन्छन्। उनका पोस्टहरुमा लाइक्स र कमेन्टसको वर्षात् हुने गर्छ।
हालै लिज हर्लेको एक फोटो खुब चर्चामा आयो, जसमा उनी एक छोटो ज्याकेट र भित्री वस्त्रमा मात्र देखा परेकी छिन्। त्यसपछि उनले एक फ्यानको प्रश्नको जवाफ दिँदै भनिन् – ‘म यसकारण अलग-अलग बि:-,कि_नीको फोटो शेयर गर्छु ताकि मानिसहरुले मेरो बि:-,कि_नी ब्राण्डबाट खरिद गरुन्।’
लिज हर्लेको आफ्नै स्विमवेयर लाइन छ। यस कम्पनीको सुरुवात लिजले सन् २००५ मा गरेकी थिईन्। यसको प्रचारप्रसारको लागि उनी आफ्नो सोशल मिडिया अकाउन्टको सदुपयोग गर्छिन्।
अभिनेत्री भन्छिन् – ‘मेरो आफ्नै स्विमवियर लाइन छ। साधारणतया: म स्विमसुट लगाएर डुल्दिन्। यो सबै ब्रान्डको प्रचारप्रसारको लागि हो। हामी पछिल्लो १४ महिनाबाट छुट्टीमा जान पाएका छैनौँ। मेरो एक बीचवियरकम्पनी छ र म समुन्द्र तटमा जान सकिरहेको छैन। यसकारण जतिसक्छौँ हामी त्यति बेचिरहेका छौँ।’