ठूला स्तनकै कारण बलिउडमा छाईरहे यी ६ अभिनेत्री, उनिहरुलाई देखेर जो पनि हुन्छन फिदा!

एजेन्सी । बलिउडका केहि नायिकाहरु आफ्नो फिगरका कारणले चर्चित छन्। चाहे त्यो नेचुरल होस् या सर्जरी गरिएकै किन नहोस्। यद्यपी, बलिउडमा केहि यस्ता अभिनेत्रीहरु छन् जसले बिना कुनै सर्जरी प्राकृतिक रुपमै ठूला र आकर्षक बक्षस्थल पाएका छन्।

यी नायिकाहरुले यसकै ( आकर्षक बक्षस्थल) कारण लाखौँ मानिसहरुलाई आफूतर्फ आकर्षित गर्न सफल भएका छन्। यी अभिनेत्रीहरुलाई ठूला स्तन भएकै कारण फ्यानहरुले मन पराउने गर्छन्। आज हामी तपाईलाई यस्ता अभिनेत्रीहरुका बारेमा जानकारी दिन जाँदैछौं जसले बिना कुनै सर्जरी प्राकृतिक रुपमै निकै आकर्षक र ठूला बक्षस्थल पाएका छन्।

मल्लिका शेरावत

आफ्नो हाट फिगरबाट बलिउडमा चर्चित छिन् मल्लिका सेरावत। उनले हर कोही पुरुषलाई पनि आफूतर्फ आकर्षित गर्न सक्ने खुबी राख्छि न् ।

आयशा टाकिया

आयिशा टाकिया बलिउडमा त्यति धेरै जम्न त सकिनन् यद्यपी उनको फिगरको आज पनि चर्चा हुने गर्छ। आयशा पनि बलिउडमा ठूला र आकर्षक स्तनका कारण चर्चित छिन्।

सनी लियोनी

पोर्न स्टार हुँदै बलिउडमा प्रवेश गरेकी सनी लियोनीको फिगर मन नपराउने पुरुष सायदै होलान्। सन्नीका स्तन पनि बिना कुनै सर्जरी नै ठूला र आक्रसक पनि रहेका छन्।

जरीन खान

सलमान खानको फिल्म वीरबाट बलिउडमा डेब्यू गरेकी अभिनेती जरिन खान आफ्नो सुन्दरताका कारण बलिउडमा चर्चित छिन्। त्यसमाथी पनि उनका पुष्ट र आकर्षक बक्षस्थलका कारण धेरै पुरुष फ्यानहरु फिदा हुने गरेका छन्।

पूनम पाण्डे

हट र बोल्ड फोटो सुटका कारण चर्चामा आइरहेने अर्की मोडल तथा नायिका पुनम पाण्डे पनि ठूला बक्षस्थलकै कारण चर्चित छन्। उनका इन्स्टाग्राममा पनि थुप्रै फ्लोअर्सहरु रहेका छन्।

कायनात अरोडा

कायनात अरोडा सधै आफ्नो हट र बोल्ड आवतारका कारण चर्चामा आउने गर्छन्। कायनात २०१५ देखि कुनै पनि फिल्ममा नआएकी भए पनि उनको चर्चाको भने कुनै पनि कमि छैन। कायनातका ठूला र निकै आकर्षक स्तन हेर्नकै लागि पनि पुरुष फ्यानहरु हाल सम्म जाने गर्छन्।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१७:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अङ्ग प्रदर्शन गर्न कुनै कसर बाँकी राख्दिनन् विश्वकै कान्छी अरबपति काइली, हेर्नुहोस् तस्बिर