यति धरै सुन्दर र बो-ल्ड छिन हलिउडकी यी सुपर मोडल, हेर्नुहोस उनका कामुक तस्विरहरु!

अमेरिकन मोडल र टिभी स्टार केन्डल जेनर आफ्नो बोल्ड फोटोको कारण चर्चामा आउँछिन्। केन्डल  काइली जेनरको दिदि हुन्। उनको   सबै दिदीबहिनी सफल हुनुको साथसाथै हटनेसको मामिलामा कोहीभन्दा कोहि कम छैनन्।

फोर्ब्स म्यागजीन अनुसार केन्डल जेनर २०१५ को टप हाईयेस्ट पेड मोडलमा १६ नम्बरमा थिइन् र २०१७ सालमा उनी मोडलिंगमा सबैभन्दा धेरै कमाउने मोडल बनिन्।

केन्डल जेनरले १४ वर्षको उमेरमा नै मोडलिंगमा आफ्नो करियर सुरु गरेकी थिइन्। केन्डलले साझा गरेको हरेक फोटोहरु भाइरल भईरहन्छ। उनी अलग-अलग डिजाइनरको आउटफिट्समा  फोटोशूट गर्छिन्।

केन्डल लभ  नामको म्यागजीनलिई लिएर चर्चामा रहेकी थिइन्। यस म्यागजीनको लागि उनले न्यूड फोटोशूट पनि गराएकी थिइन्  जसकारण उनी  निकै चर्चामा आएकी थिइन्।

जेनर प्राय इन्स्टाग्राममा  आफ्नो से-क्सी फोटो साझा गर्छिन्।

 

प्रकाशित : शनिबार, जेठ ०१, २०७८१६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केपटाउन पुगेर खुले अभिनेत्रीहरु, छोटा-छोटा कपडाका तस्बिर शेयर गरी मच्चाए तहल्का