एजेन्सी : सोनाक्षी सिन्हा(Sonakshi Sinha)को जन्म २ जुन १९८७ मा भएको हो। उनले फेशन डिजाइनिङ(Fashion Designing)मा ग्र्याजुएशन(Graduation) गरेकी छन्। उनी स्टारकिड(Starkid) भएको कारण उनलाई फिल्मी क्षेत्रमा आउन त्यति गाह्रो भएन।
उनले २०१० मा फिल्म ‘दबंग(Dabangg)’ बाट डेब्यु गरेकी थिइन्। सोहि फिल्मबाट उनले चर्चा पाएकी थिइन्। यो फिल्मबाट उनले बेस्ट डेब्यु फिमेल एक्ट्रेस(Best Debut Female Actress)को अवार्ड पाएकी थिइन्।
त्यसपछि उनले ‘राउडी राठोर(Rowdy Rathore)’ मा अक्षय कुमारसँग काम गरिन्। त्यो फिल्म अक्षय कुमारको जीवनमा सबैभन्दा धेरै कमाउने फिल्म रहेको थियो।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनी आफ्नो फोटो सामाजिक सञ्जालमा तस्विर शेयर गरिरहन्छिन्। तस्विर : सामाजिक संजाल