काठमाडौँ : ग्रहले राशि परिवर्तन गर्दा सबै मान्छेको जीवनमा असर पर्छ। मे महिनामा केहि ग्रहले चाल बदलिनेछ । यस ग्रहमा सूर्य, बुध र शुक्र ग्रह समावेश रहेको छ। यस महिना बुध र शुक्रले दुईपटक आफ्नो राशि बदल्नेछ। यी सबै ग्रहको चालको प्रभाव सबैमा शुभ रुपमा पर्नेछ।
बुध वृष राशिमा प्रवेश : बुध ग्रह १ मे(वैशाख १८ गते शनिबार)बाट मेष राशिबाट वृष राशिमा प्रवेश गरेको छ। यस राशिमा बुधदेव २६ मे(जेठ १२) सम्म अवस्थित रहनेछ। ज्योतिष शास्त्रमा बुध ग्रहलाई वुद्दि, आवाज, व्यापार, पैसा आदिको कारण मानिन्छ। वृष राशिमा बुध ग्रह गोचर हुँदा सबै राशिलाई प्रभावित गर्नेछ। तर सबैभन्दा धेरै प्रभाव वृष राशिमा नै हुनेछ। बुधको गोचर केही मामिलामा फलदायक साबित हुनेछ ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : खुशी ।।।।। वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): प्रगति ।।।।।।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : सम्मान।।।।। कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : शुभ समाचार ।।।।। सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : मंगल कार्य ।।।।। कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : सफलता ।।।।। तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : यश प्राप्ति, ।।।।। वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : मानसिक शान्ति ।।।।। धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : स्वास्थ्यमा सुधार ।।।।। मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : विजय प्राप्ति।।।।। कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : आयको स्रोत वृद्धि ।।।।। मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : सुख प्राप्ति
शुक्र वृष राशिमा प्रवेश : सबै भौतिक सुखको कारक शुक्र ग्रह ४ मे(वैशाख २१)मा वृष राशिमा प्रवेश गर्नेछ । यस राशिमा शुक्र देव २९ मे(जेठ १५)सम्म अवस्थित रहनेछ। ज्योतिष शास्त्रअनुसार, शुक्रदेवलाई विलासी जीवन, मनोरंजन , फेशन , प्रेम, रोमान्स आदिको कारक मानिन्छ। वृष राशि हुने व्यक्तिको लागि यो गोचर निकै लाभदायक साबित हुनेछ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : ऐश्वर्य।।।।। वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : प्रसन्नता ।।।।।मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : शुभ सूचना ।।।।। कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : स्वास्थ्यको चिन्ता ।।।।। सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : स्वास्थ्य स्वस्थ ।।।।।। कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : सन्तानको खुशी ।।।।। तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : भविष्यमा प्रगति ।।।।। वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : पदोन्नति ।।।।। धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : रोकिएको पैसा प्राप्त ।।।।। मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : अदालती फैसला आफ्नो पक्षमा ।।।।। कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : पुरस्कार सम्मान ।।।।। मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : आलस्य वृद्धि ।।।।।
सूर्य वृष राशिमा प्रवेश : सबै ग्रहको प्रधान सूर्य देव १४ मे २०२१ मा मेष राशिबाट वृष राशिमा प्रवेश गर्नेछ। जहाँ बुध देवसँग मिलन हुनेछ। यस राशिमा सूर्य देव १५ जुन २०२१ सम्म बसिरहनेछ। ज्योतिष शास्त्र अनुसार, सूर्य देवलाई आत्मा, मान सम्मान, उच्च पद आदिको कारक मानिन्छ। वृष राशिमा सूर्य गोचर हुँदा दाम्पत्य जीवन र साझेदारीमा प्रभाव पर्नेछ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : लोकप्रियता वृद्धि ।।।।। वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : उच्च पद प्राप्ति ।।।।। मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : आत्मालाई कष्ट ।।।।। कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : खुशीले ढकढक्याउनु ।।।।। सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : स्वास्थ्यमा सुधार ।।।।। कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : खुशीको समाचार ।।।।। तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : प्रसिद्दि प्राप्त ।।।।। वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : गौरव बढ्न सक्ला ।।।।। धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : धन प्राप्ति ।।।।। मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : इच्छित सफलता ।।।।। कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : पैसा आगमन ।।।।। मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : पदोन्नति ।।।।।
बुध मिथुन राशिमा प्रवेश : यसै महिना २६ तारिखमा बुधदेवले एकपटक फेरि आफ्नो राशि परिवर्तन गर्नेछ। वुद्दि र आवाजको कारक बुध वृष राशिबाट आफ्नै आत्मराशि मिथुनमा प्रवेश गर्नेछ। यस राशिमा बुध देव ३ जुन २०२१ सम्म अवस्थित रहनेछ। यसैबीच ३० मे २०२१ मा बुध ग्रह मिथुन राशि फर्किनेछ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : आर्थिक मामिलामा सफलता ।।।।। वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : मन अशान्त ।।।।। मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : दाम्पत्यजीवनमा अवरोध ।।।।। कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : उच्च अधिकारी वा पिताको सहयोग ।।।।। सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : सन्तान सफल हुनु ।।।।। कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : रोकिएको कार्य सम्पन्न ।।।।। तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : व्यावसायिक योजना फस्टाउनु ।।।।। वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : उपहार वा सम्मान वृद्धि ।।।।। धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : सुमधुर सम्बन्ध ।।।।। मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : आशातीत प्रगति ।।।।। कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : स्वास्थ्य प्रति सावधान ।।।।। मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : रचनात्मक प्रयास फस्टाउनु ।।।।।
शुक्र मिथुन राशिमा प्रवेश : शुक्र देवले मे महिनामा दोस्रोपटक राशि परिवर्तन गर्नेछ। २९ मेमा शुक्र ग्रह वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नेछ। यस राशिमा यो जुन २०२१ सम्म अवस्थित रहनेछ। शुक्रलाई महिमा, कला, सौन्दर्य र कामुकताको कारक मानिन्छ। मिथुन राशिमा शुक्र देव गोचर हुनाले सबै राशिमा शुभ प्रभाव पर्नेछ ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : धन लाभ हुने ।।।।। वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : कार्यक्षेत्रमा केहि समस्या ।।।।। मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : हरेक कार्यमा सफलता ।।।।। कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : भाग्यले साथ दिनेछ ।।।।। सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :प्रेम सम्बन्धमा सफलता ।।।।। कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : धन हानि हुने योग ।।।।। तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : शिक्षाको लागि उत्तम समय ।।।।। वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : धन सम्बन्धित समस्या कम ।।।।। धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : मान-सम्मान प्राप्त हुनु ।।।।। मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : आम्दानी वृद्दि ।।।।। मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : मान-सम्मान मिल्नु ।।।।।