विश्वकै कान्छी अर्बपति काइलीको लोभलाग्दो जवानी यी तस्बिरमा हेर्नुहोस्

एजेन्सी : अमेरिकन टिभी पर्सनालिटी, मोडेल तथा बिजनेसवुमेन काइली जेनर संसारभर चचित छिन् । उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ। काइलीलाई इन्स्टाग्राम लगभग २२४ मिलियन मानिसले पच्छ्याएका छन्।

काइली फ्यान्समाझ आफ्ना ग्लामरस फोटो शेयर गरिरहन्छिन् । उनका तस्बिरहरु अपत्यारिलो तरिकामा लाइक्स तथा कमेन्टस वर्षात् हुन्छ । मानिसहरुले उनको अलग अन्दाजलाई असाध्यै मन पराउने गरेका छन् ।

काइली जेनरको उमेरको कुरा गर्ने हो भने उनी भर्खर अहिले २३ वर्षकी भएकी छिन् । तैपनि उनी एक अरबपति हुन् । सन् २०१८ मा काइलीले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछाडी पारी कम उमेरको अरबपति बनेकी थिईन् ।

काइलीले सन् २०१५ मा ‘काइली कस्मेटिक’ को नामबाट आफ्नो मेकअप ब्राण्डको सुरुवात गरेकी थिईन् । उनको यो ब्रान्ड निकै लोकप्रिय छ । यसबाट उनले अरबौँ रुपैयाँ कमाउँछिन् । उनै काइलीका लोभलाग्दो जवानीका केही तस्बिरहरु हेर्नुहोस् ।

प्रकाशित : शुक्रबार, चैत २७, २०७७२०:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उर्वशीले हिरा जडित करौडौंको मास्क लगाएपछि मच्चियो तहल्का (भिडियो हेर्नुहोस्)