‘मेरो ब्वायफ्रेन्डलाई लाग्छ कि मेरो आजसम्म….’ गन्दी बातकी अभिनेत्रीले शेयर गरिन् सिक्रेट

एजेन्सी : एकता कपूरको वेब सिरिज ‘गन्दी बात’ को ट्रेलर हेरेर फ्यान्स निकै प्रभावित भएका थिए । यस शोमा अभिनेत्री महिमा गुप्ता प्रमुख भूमिकामा देखिएकी थिईन् । अभिनेत्री स्वयमले एक पोस्ट गरी शोमा प्रमुख भूमिका निभाउने जानकारी दिएकीथिइन् । अभिनेत्री महिमालाई इन्स्टाग्राममा फोटोहरु शेयर गर्न असाध्यै मन पर्छ। सामाजिक सञ्जालमा उनलाई लगभग ३२ हजारले फलो गर्छन्।

उनी आफ्नो पोस्टमा निकै हट फोटोहरु शेयर गर्छिन्।  पेशाले अभिनेत्री हुनुको साथै महिमा गुप्ता एक फेशन इन्फ्लुएन्सर र डान्सर पनि हुन्। उनको आफ्नै युट्युब च्यानल पनि छ। महिमा सामाजिक सञ्जालमा आफ्नो पोस्ट शेयर गर्नेबेला रोचक क्याप्सन लेख्छिन्। हेर्नुहोस् उनको सुन्दरतस्बिर र गज्जबको क्याप्सन : –

महिमाले एक पोस्टमा बताईन् कि उनको ब्वायफ्रेन्डलाई लाग्छ कि उनको आईल्यासेज वास्तविक हो। उनी अझ भन्छिन् – म मान्छु हामी सबैको केही सिक्रेट्स हुन्छन्, हैन र ?

महिमा आफ्नो एक क्याप्सनमा लेख्छिन् – मेरो पर्सनालिटी र एटिट्यूडलाई मिक्स गर्ने भूल कदापी नगर्नुहोला, किनकी मेरो पर्सनालिटी म हुँ र मेरो एटिट्यूड तपाईमाथि निर्भर गर्दछ।

महिमा आफ्नो पोस्टमा भन्छिन् – युवतीहरुसँग दुई चीज हुन् जरुरी छ, एक मुस्कान र अर्को कुनै खास व्यक्ति जसले आफूलाई प्रोत्साहित गर्छन्।

महिमा आफ्नो एक पोस्टमा भन्छिन् – म ९९ प्रतिशत एन्जल हुँ तर १ प्रतिशत….।

उनी फिट्नेस फ्रिक हुन्। उनलाई फिट रहन अत्यन्तै मन पर्छ। पछिल्लो समय उनले आफ्नो जिम पिक्चर्स पनि सामाजिक सञ्जालमा शेयर गर्छिन्।

एक पोस्टमा उनी लेख्छिन् – चाहे मलाई माया गर्नुहोस् या घृणा गर्नुहोस्, तैपनि म शाइन गर्नेछु।

गन्दी बात वेब सिरिज २१ जनवरीबाट अल्ट बालाजीमा स्ट्रिम भएको थियो। यो सिरिजलाई दर्शकले अत्यन्तै मन पराएका छन्।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१८:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक दिनमा साढे ४ लाख कमाउने अरबपति काइलीले फ्यान्ससँग सहयोग मागेपछि…