एजेन्सी : भारतीय टेलिभिजन अभिनेत्री हिना खान अहिले माल्दिभ्समा छुट्टी मनाईरहेकी छिन्। उनले आफ्नो इन्स्टाग्राममा यस्ता फोटोहरु शेयर गरेकी छिन् जुन हेरेर मानिसहरु क्रेजी भएका छन्। हिना खानले ब्लु बिकिनी लगाई सेक्सी पोज दिएको तस्बिर शेयर गरेकी छिन्।
हिना खान सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनले आफ्नो नयाँ पोस्टले सबैलाई चकित पारेकी छिन्। ब्लु मोनोकोनी बि-किनीमा हिनाको लोभलाग्दो सुन्दरता स्पष्ट देखिन्छ।
हिना खानले ह-ट तस्बिर शेयर गर्दै क्याप्सनमा लेखेकी छिन् – ‘ओसन ब्रिज एट कुरामाथिआइल्याण्ड लभिङ इट’ । हिना खानका यी ह-ट तस्बिर सामाजिक सञ्जालमा खुब भाइरल भईरहेको छ।
हिना खानका यी तस्बिरहरु देखेर मानिसहरु दीवाना भएका छन्। मानिसले उनको निर्लज्जतालाई खासै प्रहार गरेका छैनन्। प्राय: सकारात्मक प्रतिक्रिया धेरै आएका छन्। यी तस्बिरले अहिलेसम्म ७ लाख भन्दा बढी लाइक्स पाईसकेको छ।
हिनाले अण्डरवाटर तस्बिर पनि शेयर गरेकी छिन्। फोटो शेयर गरी क्याप्सनमा लेखेकी छिन् – ‘सुनसान संसारले दिमागलाई शान्त बनाउँछ।…खुशीमा डाइव हान्नुहोला।’
वर्कफ्रन्टको कुरा गर्ने हो भने हिना विक्रम भट्टको फिल्म ‘ह्याक्ड’ बाट बलिउडमा कदम राखेकी थिईन्। यो फिल्म सन् २०२० मा रिलिज भएको थियो। उनी ‘ड्यामेज्ड २’ र ‘अन्लक्ड : द हन्टेड एप’ बाट डिजिटल स्पेसमा पनि देखिएकी थिईन्।
टिभी सिरियलको कुरा गर्ने हो भने ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौटी जिन्दगी की’ बाट हिनाले घर-घरमा पहिचान बनाएकी थिईन्। यसको साथै उनी नागिनको पाँचौं सिजनमा देखिनेछिन्।
से-/क्सी पोज दिँदै हिना खानले शेयर गरिन् ह-ट फोटो, क्रेजी भए मानिसहरु

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१७:३७