हेटौंडामा खसीबाख्रालाई ‘स्वीमिङ पुल’ को व्यवस्था

हेटौंडा : पानीको प्रयोग गरेर नुहाउने तरिका फरक छन् । कोही खोलामा निर्वाध नुहाउन रुचाउँछन् त कोही घरको धारामा । नुहाएर शरीर सफा गर्ने तरिका पुरानै हो । तर समय, आबश्यकता र परिस्थितिले वाह्य शरीर सफा राख्ने मानिस र पशुको तरिका फरक बनाएका छन् ।

मानिसलाई नुहाउँदाका फाइदा छन्–छालाको इन्फेक्सनबाट मुक्ति, तौल कम गर्न, शरीरको क्यालोरी केही मात्रामा जल्नु, मोटोपनबाट मुक्ति, ‘मुड’ ठीक राख्नु र आरामदायी निद्रा । यो खबर नेपाल समाचारपत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

मकवानपुरमा खसीबाख्रालाई ‘स्वीमिङ पुल’ को व्यबस्था गरिँदा सिंगै घरलाई सातामा एकपटक नुहाउने गरिएको छ ।

उत्तरी मकवानपुरको चित्लाङमा सरकारी तवरबाट सञ्चालित बाख्रा विकास फार्ममा पालिएका बाख्रा र बोकाका लागि प्राविधिक दृष्टिले उपयोगी सुविधासम्पन्न ‘स्वीमिङ पुल’ बनाइएको छ । उक्त स्वीमिङ पुलमा त्यहाँका बाख्रा, बोका र पाठापाठीलाई वर्षमा तीनपटक स्वीमिङ खेलाउने गरिन्छ।

प्रकाशित : सोमबार, चैत ०९, २०७७०८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

०७८ मा थप ४ दिन चाडपर्व बिदा थपियो