४५ वर्षमा पनि २० वर्षे तरुनी जस्तो से;-*_क्सी फिगर, हेर्नुहोस् सबैलाई लट्ठ पार्ने यी मोडलको जवानी

उमेर ढल्किंदै जाँदा प्राय महिलाहरुको फिगर बिगीदै जाने गर्छ। तर सहि हेरचाह गर्न सके भने जतिनै उमेर ढल्किए पनि फिगर मेन्टेन हुने गर्छ। आज हामी तपाईलाई ४५ वर्षकी मोडलको बारेमा जानकारी दिनेछौं। यी मोडल ४५ वर्षको उमेरमा पनि धेरै जवान देखिन्छिन् भने उनको फिगर धेरै आकर्षक समेत रहेको छ।

यी मोडलको नाम डेनिस मिलानी रहेको छ भने उनको जन्म १९७६ मा अमेरिकाको लस एंजेल्समा भएको थियो भने उनी अहिले ४५ वर्ष पुगिसकेकी छिन्। तर उनी अहिले भर्खर २०-२२ वर्षको युवती जस्तै देखिने गर्छिन्। जवान देखिनुका साथै धेरै आकर्षक साथै बोल्ड देखिने हुँदा उनको धेरै प्रसंशक समेत रहेका छन्। फिगर त आकर्षक छ नै यसको अलावा उनको मुहार समेत धेरै नै सुन्दर रहेको छ।

यी मोडल एक फिटनेस ट्रेनर रहेकी छिन् भने उनले आफ्नो फिगरका कारण सामाजिक संजालमा पनि धेरै नै चर्चित छिन्। उनका तस्विरहरु सामाजिक संजालमा अत्याधिकनै शेयर हुने क्रम बढेको छ। सामाजिक संजालमा प्राय तस्विरहरु अपलोड गरिरहेने यी मोडलले जहिले पनि चर्चाको ठाउँ पाउने गरेकी छिन्। हेर्नुहोस् केही तस्विरहरु

 

 

 

 

 

 

 

 

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१०:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

३३ वर्षीय परिणीति अहिलेसम्म गएकी छैनन् डेटमा, यो उमेरमा गरेकी थिईन् पहिलो किस