गरिबलाई क्षणभरमै धनी बनाउन सक्छ यी ५ सपनाले, के तपाईले निन्द्रामा देख्नुभएको छ यी चीज ?

काठमाडौँ : सुतिरहेको अवस्थामा सपना देख्नु आम कुरा हो। स्वप्न शास्त्र अनुसार हरेक सपनाको एक अर्थ हुन्छ। सपनाल भविष्यमा हुने घटनाको सङ्केत दिन्छ। केही सपना नराम्रा हुन्छन् भने केही सपनाले धनी बन्ने तिर इशारा गर्छ।

सपनामा खाली भाँडा देख्नु – सपनामा खाली भाँडा देख्नु अत्यन्तै शुभ मानिन्छ। स्वप्न शास्त्रका अनुसार खाली भाँडाले धन लाभ हुने सङ्केत दिन्छ। यस सपना अनुसार तपाई छिट्टै धनी बन्नुहुनेछ।

सपनामा मुसा देख्नु – यदि तपाईले सपनामा मुसा देख्नुभएमा अचानक धन प्राप्त हुन् सक्छ। सपनामा मुसा देख्दा दरिद्रता दूर हुने विश्वास छ। यदि सपनामा मुसा देख्नुभएमा घरको सबैभन्दा सानो बच्चालाई यो कुरा सुनाउनुहोला।

सपनामा झाडु/कुचो देख्नु – झाडुलाई सुख-समृद्धिको प्रतीक मानिन्छ। यदि तपाईले सपनामा झाडु देख्नुभयो भने सोच्नुहोस् कि छिट्टै धन लाभ हुने योग छ र दरिद्रता दूर हुनेवाला छ। यस सपनाको जानकारी आफ्नी आमा या पत्नीलाई अवश्य दिनुहोला।

सपनामा गुइठा बनाएको  देख्नु – यदि तपाईले सपनामा आफूलाई गाईको गोबरको गुइठा बनाउँदै गरेको देख्नुभएमा तपाईको भाग्य छिट्टै चम्किन सक्छ। स्वप्न शास्त्र अनुसार यस्तो सपना देख्ने व्यक्तिले धेरै प्रगति गर्नेछन्। तर यस सपनाबारे कसैलाई पनि बताउन हुँदैन।

इलेक्ट्रोनिक सामान फुटेको देख्नु – सपनामा कुनै इलेक्ट्रोनिक सामान फुटेको देख्नु शुभ मानिन्छ। स्वप्न फलका अनुसार सपनामा इलेक्ट्रोनिक सामान देख्नु दरिद्रताको सङ्केत हो र यदि त्यो टुटेको देख्नुभएमा जीवनबाट दरिद्रता जाने वाला छ।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१५:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज माघ शुक्ल पूर्णिमाका दिन बनिरहेको छ शुभ संयोग : यसरी गर्नुहोस् पूजा तथा स्नान