पिएचडी सकेर पोर्नस्टार, बोल्डनेस र फिगरले धेरैलाई कायल पार्दै ! [तस्विर सहित]

एजेन्सी- सामाजिक सञ्जालमा एक एडल्ट अभिनेत्री चर्चाको विषय बनिरहेकी छिन्। सुन्दर मात्र नभई बोल्ड समेत रहेकी यी अभिनेत्रीलाई सबैभन्दा धेरै पढेकी नायिकाको रुपमा पनि चर्चा गर्ने गरिन्छ।

सामाजिक सञ्जालमा चर्चा भैरहेकी यी अभिनेत्रीको नाम एन्जेला व्हाइट रहेको छ। विभिन्न एडल्ट चलचित्रहरुमा काम गरिसकेकी यी अभिनेत्रीले पिएचडी गरिसकिन भन्दा विश्वास नलाग्न सक्छ। तर एन्जेलासँग मेलबर्न यूनिवर्सिटीबाट पिएचडी गरेको सर्टिफिकेट नै छ।

एन्जेलालाई अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले विश्वमै सबैभन्दा धेरै अध्ययन गरेकी नायिका भन्दै प्रचार गरिरहेको भेट्न सकिन्छ। एडल्ट फिल्महरुमा काम गरिसकेकी एन्जेला अस्ट्रेलियामा धेरै चर्चित छिन्।

सिडनीमा बस्दै आएकी एन्जेलाले अहिले सम्म धेरै अवार्ड समेत हात परिसकिन। पिएचडी समेत गरिसकेकी एन्जेलाले एडल्ट चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाइसकेकी छिन्।

सामाजिक संजालमा समेत सक्रिय रहेकी एन्जेलाको बोल्डनेसलाई विश्वले रुचाएको छ। उनका निला आँखा र आकर्षक शरीरले जो-कोहिलाई पनि घायल बनाउन सक्छ।

एन्जेलालाई सन् २०१९ को AVN Female Performer अवार्डबाट सम्मानित गरिएको थियो। एडल्ट चलचित्रको दुनियाले धेरै कुरा दिएको हुँदा उनी एडल्ट चलचित्र क्षेत्रलाई धन्यवाद समेत दिन्छिन्।

प्रकाशित : शुक्रबार, माघ १६, २०७७१९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषले फिटिक्कै मन पराउँदैनन् महिलाका यी ५ चिज !