दुखाईबाट ध्यान हटाउन गर्भवती महिलालाई यस्तो हेडसेटको सुविधा

ब्रिटेनमा  वेल्सको  एक अस्पतालले गर्भवती महिलाको दुखाई कम गर्न पहल गरेको छ । त्यहाँको एक  नेशनल हेल्थ सर्भिसले यो  हस्पिटलमा  गर्भवती महिलालाई भर्चुअल  हेडसेट लगाउने सुविधा दिएका छन् । यो पहलको  उद्देश्य यो हो कि  लेबर रूममा जानुभन्दा पहिले  गर्भवतीलाई दुखाईबाट ध्यान हटोस् ।

हेडसेट लगाउने क्रममा सात मिनेटको  सत्र हुन्छ।  यसमा उनीहरुलाई उत्तर ध्रुवको  लाइटिंग, समुन्द्रमा तैरिने , मंगल गृहमा हिडेको र पेंगुइनको  बीच भएको फील गराइन्छ । यो बाहेक  शान्त गर्ने  म्यूजिक सुनाइन्छ । यो अब सबै अस्पतालमा लागु हुन सक्छ। वेल्समा  कार्डिफको यूनिभर्सिटी हस्पिटलमा  यो हेडसेटको खोज पनि भएको छ।  यसमा पाईयो कि यो लगाएपछि  गर्भवतीलाई शान्त गर्न सकिन्छ।

प्रकाशित : शनिबार, साउन ३२, २०७६१७:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हाम्रा प्यारेन्ट्सले कसरी खिचाउँथे फोटो, हेर्नुहोस् मजेदार भिडियो