एजेन्सी, संसारको यस्तो एक ठाउँ रहेको छ जहाँको वेश्यालयमा नि:शुल्क सेक्स गर्न पाइन्छ। सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर यो घटना सत्य हो । चेकोस्लोभकियामा एक वेश्यालयमा सेक्स गर्न आउनेको भिड हुन्छ। वेश्यालय भन्ने बित्तिकै धेरै मानिसको सोच पैसा खर्च गरेर यौनकर्मीसँग शारीरिक सम्बन्ध बनाउने हुन्छ। चेकोस्लोभकिया त्यस वेश्यालयमा नि:शुल्क रुपमा सेक्स गर्नको लागि एउटा सर्त रहेको छ। जुन सर्त पालना गर्ने पुरुषले मात्र त्यस वेश्यालयका युवतीसंग नि:शुल्क सेक्स गर्न पाइन्छ।
जुन पुरुषले सेक्स गरेको भिडियो खिच्न दिन्छ र उक्त खिचिएको भिडियो त्यस वेश्यालयका ग्राहकलाई देखाउन दिईन्छ, त्यही पुरुषले नै नि: शुल्क सेक्स गर्न पाउने नियम रहेको छ । निशुल्क सम्भोग गर्न पाइने भएकाले नै मानिसहरु टाढा-टाढाबाट त्यहाँ आइपुग्छन् ।