यदि तपाईले सपनामा यी ५ कुराहरु देख्नुभयो भने हुनेछ अचानक धन लाभ!

सपना हरेक मानिसहरुले देख्ने गर्दछन् र सपना धेरै प्रकारका हुने गर्दछ । ती मध्ये कुनै सपनाले राम्रो समयको इशारा गर्दछ भने केहि सपनाले भविष्यमा हुने समस्याहरूको संकेत गर्दछ । सपना ज्योतिषको अनुसार केही सपनाहरू यस्ता हुन्छन् जसले हामीलाई भविष्यमा धन लाभको सङ्केत दिन्छ । आउनुहोस् यस्ता सपनाहरूको बारेमा थाहा पाउनुहोस्।

१. जुन व्यक्तिले सपनामा कुनै कुमारले माटोको भाडा बनाउदै गरेको देख्छ भने त्यो व्यक्तिलाई भविष्यमा लाभ हुने सङ्केत गर्दछ।

२. जो कोहीले पनि बगैचामा पाकेको फल वा खेतमा पाकेको गहुँको बिरुवाहरु देख्छ भने उसलाई धन लाभ हुन्छ ।

३. यदि तपाई आफ्नो सपनामा कसैलाई चेक लेखेर दिनुभयो भने यो विरासतमा धन प्राप्त गर्ने योग बन्छ।

४. यदि कसैले सपनामा सुन, चादी, हीरा-गहना वा सुनको भाडाहरू देखिन्छ भने त्यस्ता व्यक्तिमा माता लक्ष्मी सधैँभरि बास रहन्छ।

५. जब एक व्यक्तिले सपनामा आफैले सलाई जलाएको देख्छ भने उसलाई अचानक धन लाभ हुने योग देखिन्छ।

प्रकाशित : बिहिबार, पुष १३, २०७४१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वास्तु टिप्स २०१८: नयाँ वर्षमा आफ्नो घरमा गर्नुहोस् यी ७ परीवर्तन, हुनेछ लक्ष्मीको बास!