आज मंगलवार: भुलेर पनि नगर्नुहोस् यी ४ कार्यहरु, बन्न सक्छ दुर्भाग्यको कारण!

सप्ताहको हरेक एक दिन कुनै न कुनै ग्रहलाई समर्पित गरिएको हुन्छ । शास्त्रको अनुसार यदि ग्रहलाई आफ्नो पक्षमा गर्न चाहनुहुन्छ भने त्यस दिन वर्जित गरिएको काम गर्नबाट बच्नु पर्दछ । यस्तै मंगलवारको दिन के गर्नुहुन्छ र के गर्नु हुदैन। यस्ता रहेका छन् जसबाट ग्रहको लाभ लिन सकिन्छ ।

१. महाभारतको अनुशासन पर्वअनुसार मंगलवारको दिन दारी या कपाल काट्नु अकाल मृत्युलाई बोलाउनु हो । यसबाट मंगल दोष पनि लाग्दछ ।

२. मंगलवारको दिन बिर्सिएर पनि कालो दाल सेवन गर्नु हुदैन । यस दिन कालो दाल खानाले श्‍ान‌ि मंगलको संयोग तपाइको स्वास्थ्यको लागि कष्टकारी हुन सक्दछ । कालो दालको सम्बन्ध शनिसँग हुने गर्दछ ।

३. मंगलवार के दिन नङ काट्नु अशुभ मानिन्छ । यस दिन नङ काट्नाले तपाईलाई कैयौ समस्याको सामना गर्नु पर्नेछ ।

४. मंगलवारको दिन आफूभन्दा ठुलो दाईसँग झगडा, वादविवाद गर्नु पनि अशुभ मानिएको छ । जसबाट दुर्घटना र कष्टको सामना गर्नु पर्नसक्छ र पार‌िवार‌िक जीवनमा समस्या आउने गर्दछ ।

प्रकाशित : मङ्गलबार, पुष ११, २०७४१३:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वृश्चिक राशि हुनेका लागि २०१८ फलिफाप : यी कुरामा मिल्नेछ सफलतै सफलता