समुद्रशास्त्रमा व्यक्तिको शरीरको बारेमा धेरै कुरा बताइएको छ । शरीरको अङ्गमा खत, हत्केलाको रेखा, हास्ने तरिका आदिको बारेमा विस्तार रुपमा बताइएको छ । यसमा कोठीको पनि उल्लेख गरिएको छ । समुद्रशास्त्रमा शरीरको ती ५ स्थानको बारेमा बताईएको छ जहाँ कोठी हुनु धेरै शुभ मानिएको छ ।
१. समुद्रशास्त्रमामा पेटमा भएको कोठीलाई शुभ मानिएको छैन । यसलाई व्यक्तिको दुर्भाग्यको सूचक मानिन्छ । यस्तो व्यक्ति भोजनको शोखिन हुने गर्दछन् तर कोठी यदि नाइटोको आस-पास रहेको छ भने त्यस्ता व्यक्तिलाई धन समृद्धि प्राप्ति हुने गर्दछ ।
२. ढाडमा भएको कोठीले व्यक्तिलाई रोमान्टिक बनाउनुको साथै धनवान हुन सक्ने सूचक मानिएको छ । यस्तो व्यक्ति निकै कमाउने गर्दछन् र खुब खर्च पनि गर्ने खालका हुन्छन् ।
३. खुट्टाको औलामा कोठी हुनुको मतलब तपाई समाजमा प्रतिष्ठित र सम्पन्न व्यक्ति हुने सूचक मानिएको छ ।
४. यदि आखि भौको बिचमा अर्थात् यानी खालि स्थानमा कोठी छ भने निकै नै शुभ मानिएको छ । उनीहरुको दाम्पत्य जीवनको साथै धन-सम्पतिको लागि पनि राम्रो सूचक मानिएको छ ।