यस एयरले आफ्नो यात्रुलाई बिमान भित्रै सेक्स गर्न अनुमति दिएपछि…

एजेन्सी, परिवर्तन समाज र स्वतन्त्र अधिकारले गर्दा मानिसहरु कतै बिकृति तिर त लागेका छैनन् ? मानिसहरुको शोख पनि कस्तो र व्यापार गर्ने पद्दति पनि कस्तो ? हाल अमेरिकाको विभिन्न  विमान कम्पनीहरुले उडिरहेको विमानमा सेक्सको सुविधा प्रदान  गर्ने निर्णय गरेका छन् । फ्लेमिंगो एयरले आफ्नो यात्रुलाई उडिरहेको विमानमा यौन सम्पर्क गर्न दिने  सुविधा दिएका छन् । यो सुविधा दिने बित्तिकै यात्रुहरुको घुइँचो लागेकोले  अब अमेरिकाको बिमान कम्पनीहरुले पनि  देखासिकी गर्दै आफ्नो बिमानमा पनि यस्तो   सुविधा दिने भएका छन् ।

४ सय ९५ डलर तिरेर  उडेको बिमानमा यौन सम्पर्क गर्न चाहनेको घुइचो   लागेकोले मानिसहहरुको शोख पनि अचम्मको हुदो रहेछ भन्ने कुरा बुझ्न  सकिन्छ । फ्लेमिंगो एयरको देखासिकी गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस दिए पछि हाल यो सर्भिस दिन अन्य  कम्पनीहरुको पनि होडबाजी चलेको छ ।

प्रकाशित : बिहिबार, मङि्सर २८, २०७४१०:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण सपनामा अन्जान मानिसको अनुहार देखिन्छ!