सबैभन्दा क्रूर मानिने शनि ग्रह ५ डिसेम्बरको दिन बिहान बाट अस्ताएको छ । र अब आउने ३४ दिनसम्मको लागि शनि अस्ताउने छ । जसको कारण शनिको कालो छायाँ केहि राशिहरुमा नपर्ने भएको छ । वास्तबमा ५ डिसेम्बरबाट ८ जनवरी २०१८ सम्म अस्ताउने भएको छ । हाल शनि धनु राशिमा रहेका छन् र अब डुबीसकेको छ । यहि मौकामा सुर्यले शनिको बक्र दृस्टीलाई निर्मूल पार्दिने छ । जसको कारणले बिघ्न बाधाहरु कम भएर जानेछन् । यसबाट अबको ३४ दिनसम्म यी राशिहरुलाई फाइदा हुनेछ ।
मकर: शनिको अस्त हुनाले सबैभन्दा धेरै लाभ मिल्ने अवसर मकर राशिको रहेको छ । यस राशि भएका व्यक्तिहरुलाई यो समय आर्थिक लाभ मिल्ने प्रबल सम्भावना रहेको छ ।
धनु: यो राशी भएका व्यक्तिहरुलाई शनिको अस्त हुनाले चारैतिरबाट खुसी दिने योग बनिरहेको छ। जसले जीवनमा आउने सबै प्रकारको बाधाहरुको अन्त हुनेछ र धन लाभ हुनेछ ।
वृश्चिक: वृश्चिक राशि भएका मानिसहरुमा साढेसातको दशा चलिरहेको छ । अब शनिको अस्त भएको कारणले गर्दा यस राशिको एक महिनासम्म पुरै राम्रो समय बित्नेछ ।
कन्या: कन्या राशि भएकाहरुलाई यो समय निकै नै लाभ उठाउने समय रहेको छ । यस समयमा यिनीहरुलाई व्यापार र काममा निकै राम्रो अवसरहरु प्राप्त हुनेछ ।