शनिबारको दिन भुलेर पनि खान हुदैन यी चिज, खाए देखि शनि दोष हुने!

हिन्धु धर्मअनुसार न्यायको देवताको रुपमा चिनिने देवता शनिदेवले कहिले पनि अन्यायमा पर्न दिदैनन् । शनिदेवलाई कर्म फल दाता पनि भनिन्छ । राम्रो काम गर्नेलाई राम्रो फल दिन्छन् भने नराम्रो काम गर्नेलाई नराम्रो फल दिने गर्दछन् । शनिदेवलाई शनिबारको दिन मानिने अर्थात् पूजा गरिने गरिन्छ । यदी कुनै व्यक्तिको कुण्डलीमा शनिदोष रहेको छ भने उक्त व्यक्तिले शनिबारको दिन भुलेर पनि यी चिजहरु खान हुदैन । यदि शनिदेवलाई खुसी राख्न चाहानुहुन्छ भने शनिबारको दिन यस्ता प्रकारका खानाहरु नखानुहोस ।


१)  शनिबारको दिन तपाई दुध या दहीको सेवन गर्दै हुनुन्छ भने त्यसै नखानुहोस् । उक्त दुध या दहीमा बेसार या गुड़ मिलाएर खानु उत्तम हुनेछ ।
२) आँपको अचार खानबाट बच्नुहोस । आँपको अचार निकै अमिलो हुने भएकोले शनिदेव यसको विरोधमा रहेका छन् ।
३) शनिबारको दिन रातो खुर्सानी प्रयोग गर्नु हुदैन । यसको प्रयोगले शनिदेव रिसाउने गर्दछन् ।
४) शनिबारको दिन चना, केराउ र मुंगीको दाल खान हुने तर संभव भएसम्म मुसुरीको दाल चाहि खान हुदैन । मुसुरीको दाल मंगलबाट प्रभाव‌ित हुन्छ जसले शनिदेवको क्रूरता नजर बढाउने काम गर्दछ ।

प्रकाशित : शुक्रबार, मङि्सर १५, २०७४१८:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पौष महिनाको महत्व, वर्त र एकादशी यस्तो छ !