मान्छेलाई अनेक कुराको सोख हुन्छ यहि सोखलाइ पुरा गर्न मानिसले जे पनि गरी रहेका हुन्छन्। त्यस्तै अहिले गिनिज बुकमा आफ्नो नाम कायम राख्नका लागि असम्भव कुरालाई पनि सम्भव गरि रहेका छन्।
त्यस्तै गिनिज बुकमा आफ्नो नाम रेकर्ड गर्ने चक्करमा लागेर मनोज कुमार महराणाले उनको मुखभित्र साढे ४ सय नली एकै पटक कोचेर विश्व कृतिमान कायम राखेका छन्। उनि भारतको उडिसाका युवा हुन्। उनले ४ सय ५९ वटा स्ट्र बाँधिएको मुट्ठा मुखभित्र कोचेर विश्व रेकर्डमा आफ्नो नाम लेखाएका हुन्।