अन्तरिक्षको भयानक आवाज बाहिरियो, जुन सुनेर नासा समेत आश्चर्यमा [अडियो सहित]

एजेन्सी, अन्तरिक्षमा हामी नगए पनि त्यसको बारेमा जान्ने इच्छा भने सबैलाई रहेको हुन्छ । बैज्ञानिकहरुको घर मानिने नासाले अन्तरिक्षमा भएको अलग-अलग ग्रहहरुको अडियो क्लिप रेकर्ड गरेको छ । जसमा कुनै आवाज यस्तो छ जसलाई अन्तरिक्षको सबैभन्दा भयानक आवाज मानिएको छ । यस्तै कैयौ प्रश्नहरुको जवाफ हामीले पाएका छैनौ ।हामीले मात्र नभईकन नासाले समेत पाएको छैन । तर नासाबारे एक प्रश्नको उत्तर अहिले फेला पारेको छ ।

आखिर अन्तरिक्षमा कस्तो आवाज आउँछ? नासाले करिव २२ अडियो क्लिप रेकर्ड गरेको छ । जुन अलिक भयानक सुनिन्छ । नासाले स्पेस साउण्ड नामबाट उक्त अडियो सार्वजनिक गरेको छ । जसमा २२ आवाज रहेको छ । नासाको वैन एलेन प्रोब्सेजमा EMFISIS को मद्दतबाट उक्त आवाज सजिलै सँग सुन्न सकिन्छ । उक्त आवाज सुन्दा भयानक रहेको नासाको वैज्ञानिकहरुले बताएका छन् । अन्तरिक्षमा यस्तो आवाज आउनु पक्कै पनि केही खतराको संकेत रहेको नासाको अनुमान पनि रहेको छ । यहाँ क्लिक गरि तपाई पनि सुन्नुहोस अन्तरिक्षमा आउने आवाज। 

 

प्रकाशित : सोमबार, कार्तिक २७, २०७४१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाईको घरको नम्बर तपाईको लागी लक्की छ कि छैन? यस्तो भन्छ अंक शास्त्र!