यी हुन् संसारकै सबैभन्दा राम्रो फिगर भएकी महिला, प्रमाणित गर्यो विज्ञानले [फोटो सहित]

एजेन्सी, आकर्षक शरीर बनाउने सबैलाई रहर हुन्छ । पुरुषहरुको ६ प्याक शरीरलाई राम्रो आकर्षक मानिन्छ भने महिलाहरुको शरिरलाई भने भिन्न तारिकाले हेरिने गरिन्छ । सामान्यतया हामी सबैको सोचमा यदि कुनै महिलाको शरीरको साइज ३६,२४, ३६ छ भने हामी उक्त शरीर भएकी महिलालाई सबैभन्दा बेस्ट फिगर साइज भएको महिला मान्दछौ ।

यस्तै संसारमा कुन महिलाको शरीरलाई सबैभन्दा बेस्ट फिगर मानिन्छ, तपाइलाई थाहा छ? बैज्ञानिकहरुले यो विषयमा गरेको रिपोर्टअनुसार एक आकर्षक फिगर भएकी महिलाको शरीरको नाप कस्तो हुनुपर्छ भनेर प्रश्न गर्दा मानिसहरुले महिलाको हाइट, कपाल, वेट, अनुहारको बनोट र हिप्ससम्मको उत्तर दिएका थिए । र मानिसहरुले दिएको उक्त  उत्तरको हिसावले केली खरी नाम गरेकी महिला साबित भएकी छिन् रउनि अहिले संसारकै राम्रो फिगरकी  रानी भएकी छिन् । साथै तपाई पनि उनको केहि तस्विरहरु हेर्नुहोस र तपाई पनि यस कुरामा सहमत हुनुहुनेछ  फिगर साच्चै नै राम्रो छ

 

प्रकाशित : शुक्रबार, कार्तिक २४, २०७४१३:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हत्केलामा यी ४ निशान हुने व्यक्ति हुनेछ निकै धनवान!