उड्ने कारको अविस्कार

एजेन्सी, यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । पहिला कल्पना गरिएको  उड्ने कारको सपना आज आएर पुरा भएको छ । विश्वभरी बढ्दो मानिसहरुको जनसंख्या संग-संगै  ट्राफिक जामको समस्या पनि बढ्दै गईरहेको छ । यसै समस्यालाई मध्यनजर गर्दै बैज्ञानिकहरुले उड्ने कारको अविस्कार गर्ने प्रयत्न गरेका हुन्। साथै यो परिकल्पनालाई बैज्ञानिक साकार बनाउने  सोचमा छन् ।

हालै एक अनुसन्धानका  अनुसार उड्ने कारको अविस्कार संग-संगै यसको  परीक्षण पनि सफल भएको छ । त्यसपछि उक्त कम्पनीले यसको उत्पादन गर्ने भएको छ । यस कारको निर्माण  पोर्चुगलको स्टार्ट अप कम्पनीले गरेका हुन्। उड्ने कारमा  बिमन्हारूमा जस्तै ३ वटा पाङ्ग्रा, हेलिकप्टरको ब्लेड  प्रयोग गरिएको छ। र यसमा  २ सय हर्जको पावरको २ वटा इन्जिन राखिएको छ  ।

 

प्रकाशित : बिहिबार, कार्तिक १६, २०७४११:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हनीप्रीतले बलात्कारी बाबासँग मिलेर उनकै छोरालाई यसरी बनाएकी थिइन् करोडपतिबाट कङ्गाल