शास्त्रीय मान्यता अनुसार कस्ता गुण भएकी युवती भाग्यमानी ?

शास्त्रीय मान्यतालाई समाजले बिस्वास गर्ने गरेका छन् । ज्योतिस शास्त्र सबै भन्दा लोकप्रिय शास्त्रको रुपमा मानिन्छ जसले मानव जिबनको भूत, भबिस्य, बर्तमानको बारेमा बर्णन गरेको पाइन्छ ।

यस्तै समुद्रशास्त्र पनि अर्को शास्त्र हो जसले मानव जातिको शरीरको अंग, आकार र रेखाबाट कसको कस्तो स्वभाब, भाग्य, गुण र विभिन्न पक्षबारे व्याख्या गर्न सक्छ। समुद्रशास्त्रले कस्तो गुण भएको कन्यालाई भाग्यशाली मान्छ ? यसप्रकार गरिएको छ बर्णन।

१. यदी युवतीको अनुहार आफ्नो पितासंग मिल्छ भने ति युवती भाग्यमानी हुनुका साथै चाहेको कुरा प्राप्त गर्न सक्छन् ।
२. कोमल र मुलायम, चिल्लो, र कालो कपाल भएकी र कापल अगाडि तिर झुकेको युवती भाग्येमानी हुन्छन् ।
३. यदी युवतीको अनुहार गोलो आकारको र चिल्लो भए त्येस्ति युवती पनि भाग्मानी हुन्छन् ।
४. यदी युवतीको निधार उठेको छ भने त्येस्ति युवती धनि, वैभवशाली हुने र भाग्येमानी पनि मान्न सकिन्छ ।
५. यदी युवतीको आँखीभौं जोडिएको भए त्येस्ति युवतीलाई विश्वास गर्न नसकिने खालका हुन्छन भने धनुष जस्तै आँखीभौं झुकेका छन् भने भाग्यमानी हुन्छन् भन्ने समुद्रशास्त्रको दाबी रहेको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०६, २०७४०९:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यो हो ५०० किलो सुनले बनेको विश्वको सबैभन्दा महँगो कार, यस्ता छन् बिशेषताहरु [ भिडियो ]