यसकारण महिलामा यौन उत्साह घट्दै

Frustrated couple with serious problems ; Shutterstock ID 259619198; PO: today.com gabrielle-health

बेलायतमा ६ हजार ७ सय जना महिला र ५ हजार पुरुष माथि गरिएको यौन इच्छा सम्बन्धि एक अध्ययन अनुसार समयसंगै महिला तथा पुरुष दुवैको यौन इच्छामा उत्साह कम हुने गर्छ ।

तर महिलाको यौन इच्छामा आएको उदासीनताको खोज गर्दा एउटै पुरुषसँग लामो सम्बन्धमा बसेका र भावनात्मक लगावमा कमी भएकाले सेक्सप्रतिको इच्छामा कमी भएको अध्ययनको निष्कर्ष छ । यौन जीवनप्रति रुचि नहुनु जस्तो समस्यलाई हटाउनका लागि ड्रग तथा लागूऔषधमा रोक लगाउनु पर्ने अध्ययनले बताएको छ ।

साथै खराब स्वास्थ्य, घरमा स-साना बच्चा हुनु, कामुक संवादको अभाव तथा भावनात्मक लगावमा चिन्ताको कारणले गर्दा पुरुष तथा महिलामा यौन इच्छाको कमी हुनु नै यो समस्याको  मुख्य कारण हो ।

प्रकाशित : शुक्रबार, कार्तिक ०३, २०७४०९:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौन सम्पर्क राख्नु भन्दा अगाडी नखानुहोस यो कुराहरु