सावधान ! फेसबुकले दैनिक १० लाख एकाउन्ट बन्द गर्दै

प्रविधिको विकाससंगै आजकल हरेकको घर-घरमा, हात-हातमा मोबाइल र इन्टरनेट फोन छ । त्यसमाथि फेसबुक त झन् अहिले दैनिकि आवसेकता भईसकेको छ ।

दिनहुँ लाखौं मानिसहरुले नयाँ फेसबुक आइडी बनाउछन् । कतिले फेसबुकको सहि उपयोग गरेका छन् भने कतिपयले यसको दुरुपयोग गरेका छन्। फेक फेसबुक आइडी बनाई धम्की दिने, अश्लिल फोटोहरु पठाउने, किर्ते गर्ने, गालीगलौज गर्ने जस्ताहरुको संख्या बढ्को हुनाले अब फेसबुक एकाउन्टहरु धमाधाम बन्द गर्न लागिएको फेसबुकको सुरक्षा हेर्ने अधिकारी एलेक्स तामोसले बताएका छन्।

पहिले फेक आइडीहरुको पहिचान गरि केही समयको लागि सस्पेन्स गर्ने र आवश्यक भए बन्द समेत गर्ने बताएका छन्। र उनका अनुसार दैनिक १० लाख एकाउन्टहरु बन्द हुने अनुमान गरेका छन् साथै प्रयोगकर्ताहरुलाई असर नपरोस भनेर फेसबुकले विश्वभर ४ हजार ५ सय कर्मचारी सामाजिक बिकृतिलाई फैलाउने र समस्या लेराउने खालका स्ट्याटस, पोस्टहरुको निरिक्षण गर्नका लागि खटाईएको छ ।

प्रकाशित : शुक्रबार, कार्तिक ०३, २०७४१०:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै दुध बेचेर जीवन गुजारा गर्छन कम्बोडियाका महिला, कारण यस्तो छ…