कति सुन्दर ताप्लेजुङको रमिते छाँगा !

तस्बिर – सन्तोष पुर्कुटी, ताप्लेजुङ, (रासस)

काठमाडौँ – यो ताप्लेजुङको सिरिजंघा ७ स्थित रमिते छाँगा हो । जुन हेर्दा निकै रमित लाग्ने भएकाले रमिते नामाकरण गरिएको हो।

यो छाँगालाई आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्य बनाउन सकिए पर्यटन प्रवद्र्धनमा ठुलो योगदान पुग्ने यहाँका स्थानीयवासी बताउँछन् । तस्बिरमा हेर्दा पनि अति मनमोहक र सुन्दर लग्छ यो छाँगा।

प्रकाशित : शुक्रबार, असोज २७, २०७४१४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्लास्टिकबाट डिजेलम निकालेर देखाइँदै