यी वृद्ध बनिन् विश्वकै सबैभन्दा बढी उमेरकी पहिलो स्काई ड्राइभर

एजेन्सी, अष्ट्रेलियाकी स्काई ड्राइभर ईरीनले दक्षिणी अष्ट्रेलियामा चौध हजार फिट उचाईबाट डाइभ गरेर विश्वको सबैभन्दा बढी उमेर भएको स्काई ड्राइभर बनेकी छिन् ।

ईरीनले यस्तो गरेर मोटर न्यूरोन डिसीज को लागि पैसा जुटाएकी छिन् । इरिनले गत वर्ष आफ्नो १०० औ जन्मदिनमा पनि स्काईडाइभ गरेकी थिइन्।

प्रकाशित : सोमबार, असोज ०९, २०७४१८:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै आमालाई एक छोराले बञ्चरोले हानेर हत्या गरेपछि…