कानभित्र ८ खुट्टा भएको किरा भेटिएपछि चिकित्सक नै चकित [भिडियो सहित]

फाइल फोटो।

एजेन्सी, सिंगापुरका एक व्यक्ति कान दुखेको भन्दै अस्पताल पुगेका थिए । चिकित्सकले उनको कानमा क्यामेरा राखेर हेर्दा कानभित्र आठ खुट्टा भएको किरा टासिएर बसेको अवस्थामा देखिएको थियो। उक्त किरा पूर्णरुपमा छालामा टाँसीएको थियो । डाक्टरले उक्त किरालाई औजारको सहयोगमा बाहिर निकालेका थिए।

 

चिकित्सकले औजारको प्रयोग गरि उक्त किरा निकाल्न खोज्दा कानको भित्रि छालासमेत आएको तल भिडियोमा देख्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस>>
प्रकाशित : सोमबार, भदौ १९, २०७४१२:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जेल भित्र पस्नै लागेको परेवालाई प्रहरीले गोली हानी मारेपछि खुल्यो यस्तो रहस्य