‘पिताले मलाई बलात्कार गरिरहे र मेरो साथीले सबै भिडियो रेकर्ड गरिन्’

एजेन्सी, भारतको झाँसीकी एक युवतीले आफ्नो पिताले विगत ४ वर्ष पहिले देखि बलात्कार गर्दै आएको कुरा खुलासा गरेकी छिन्। उनले यो घटना आफ्नो आमालाई सुनाएकी थिइन् तर उनको आमाले यसलाई विश्वास गरिनन्। त्यसपछि उनले आफ्नो आमालाई विश्वास दिलाउन कै लागि आफ्नो साथीको सहयोगमा पिताले बलात्कार गरेको भिडियो बनाईन। र आफ्नो आमालाई देखाएकी थिइन् । पिडित युवतीले भनिन, ‘पिताले मलाई बलात्कार गरिरहे र साथीले सबै भिडियो रेकर्ड गरिन्।’

आफुलाई बलात्कार गर्ने पितालाइ  ती युवतीले एकैपटक मार्नुको सट्टा सडकमा झुण्ड्याएर राख्ने र त्यहाँ आउने जाने सबैलाई पिट्न लगाउनुपर्ने माग गरेकी छिन् । त्यसैगरि उनकी आमाले भने श्रीमानलाई सार्वजनिक ठाउँमा गोली हानेर मार्ने बताएकी छिन् । अहिले उनि समाजमा स्थापित भएकी छिन् । अहिले उनले एक्लै बस्ने निर्णय लिएकी

प्रकाशित : बिहिबार, साउन १९, २०७४१५:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देख्दा साधारण लाग्ने यी युवतीको वास्तविकता १४ वर्षपछि बाहिरियो