एजेन्सी- इतिहास जान्न हरेक मानिसको ईक्षा हुन्छ। इतिहास जान्न या त मोटो-मोटो किताब पढ्नुपर्छ या त कोहि जान्नेहरुसंग सोध्नुपर्छ। यस्तो बेलामा फोटो मार्फत हामीले हिजोको बारेमा सज्लाई सिक्न र जान्न सक्छौं।
त्यसैले यिनै हुन् हिटलर, अल्बर्ट आइन्स्टाइन लागायतका केहि ऐतिहासिक तस्बिरहरु:
एडोल्फ हिटलरलाई त चिन्नुभएकै होला ? क्रूर हिटलर को यो फोटो उनि भाषण अभ्यास गरिरहेको बेला खिचिएको थियो। जानकारी अनुसार हिटलर भाषण अभ्यास ऐनामा हेरेर गर्ने गर्थे।
१९३६ मा युएसमा गरिएको अन्तिम सार्वजानिक फाँसी सजाय तस्बिरमा४ वर्षको हुँदा १९५० मा खिचिएको युएसएका ४२औं रास्ट्रपति बिल क्लिन्टनको फोटो१८४६ मा खिचिएको पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको एकदमै दुर्लव तस्बिरग्रयाण्ड क्यन्योन गएका बेला १९३१ मा खिचिएको अल्बर्ट आइन्स्टाइनको तस्बिर१८६२ मा पूर्व अमेरिकी राषट्रपति अब्राहम लिंकन एंटिएटमको लडाई स्थान पुगेका बेलाएडोल्फ हिटलरले यसै कोठामा सुसाइड गरेका थिए। यो तस्बिर १९४५ मा खिचिएको थियो।