यो तस्बिरमा छ एउटा यस्तो ठूलो गल्ति ? के तपाईले पत्ता लगाउन सक्नुहुन्छ ?

कुनै यस्ता चिजहरु जसले हाम्रो आँखालाई धोका दिन्छन्।  हामीले एउटा कुरा देख्छौं, तर त्यो वास्तवमा एर्कै कुरा हुन जान्छ।  यससँग जोडिएको एउटा  पनि छ।  यदि तपाईले आफुलाई पजल मास्टर (भूल भुलैया बिज्ञ)सम्झनु हुन्छ भने चलाउनुस आफ्नो दिमाग, र पत्ता लाउनुस यसको उत्तर...
कुनै यस्ता चिजहरु जसले हाम्रो आँखालाई धोका दिन्छन्।  हामीले एउटा कुरा देख्छौं, तर त्यो वास्तवमा एर्कै कुरा हुन जान्छ।  यससँग जोडिएको एउटा  पनि छ।  यदि तपाईले आफुलाई पजल मास्टर (भूल भुलैया बिज्ञ)सम्झनु हुन्छ भने चलाउनुस आफ्नो दिमाग, र पत्ता लाउनुस यसको उत्तर…

                                                                                                                                        यस तस्‍वीरमा लुकेको छ एक गल्ती 

भानिन्छ, दिमाग जती सक्रिय रहन्छ उत्तिकै तेज पनि  गर्छ। त्यसैले दिकागलाई हर समय चलायमान राख्नुहोस। यसको लागि सबै भन्दा सजिलो तरिका हो पहिले समस्याको हल गर्नु।  कुनै पनि पजललाई सल्भ गर्न त्यति सजिलो छैन। यसको लागि मात्र तपाईले थोरै दिमाग र पारखी नजर चाहिन्छ।  यसकारण आज हामी तपाईको लागि एक अनौठो तस्बिर देखाउदै छौं।  माथी दिएको दिएको तस्विर एक  जनावरको हो, तर यो देख्दा जिराफ जस्तो देखिन्छ । यद्यपी,  यसमा कुनै कुरा लुकेको छ। वास्तवमा तस्बिर बनाउनेले यसमा एक गल्ति गरेको छ। तपाईले त्यो गल्ति खोजेर पत्ता लगाउनु पर्नेछ।

       यो हो यसको उत्‍तर :
तस्‍वीरलाई सबै भन्दा पहिले ध्यान दिएर हेर्नुस्।  पहिलो नजरमा सबै कुरा सामान्य लाग्छ। तर ध्‍यान दिएर हेर्ने बित्तिकै पत्ता लाग्छ कि, जिराफको शरीरमा जुन डिजाईन बनेको छ, त्यो त जेब्राको रहेको छ। अब के बुझ्नुभो अथवा पत्ता लगाउनु भो त तपाईले। फोटो त जिराफको नै हो तर उसको शरीरमा भएको पेन्टिंग (धारी) जेब्राको हो। यति सामान्य कुरा पनि कुरा हामीले सोचेका पनि नहुन सक्छौ पहिले, हो कि होइन ?  पर्नु भयो हैन पजलमा (भूल-भुलैयामा) !

प्रकाशित : शुक्रबार, साउन ०६, २०७४१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१८ औ तलाबाट हाम फाल्दा पनि जिउँदै…