यी ४ बच्चाकी आमा जसले एक नाबालकसंग यस्तो सम्बन्ध राखेपछि…

एजेन्सी, सबैले भन्ने  माया अन्धो हुन्छ, तर यो समाचार पढेर तपाइले पनि भन्नुहुन्छ कि माया गर्ने दुवै जना अन्धो हो । एक ३५ वर्षीय ४ बच्चाकी आमा जसले एक नाबालकसंग प्रेम गरे । हुनत उनीहरु दुवैको प्रेम धेरै दिन लुक्न सकेन ।

एकदिन महिलाको घरका मानिसहरु केहि कामले बाहिर गएका थिए । त्यति नै बेला उनले आफ्नो प्रेमीलाई फोन गरेर आफ्नो घरमा बोलाइन । तर महिलाको घरमा आउदै गरेको प्रेमीलाई छिमेकीले देखे र सबै कुरा महिलाको परिवारलाई लगाईदिए । महिलाको कर्तुत जान्नको लागि सबै परिवार घर आउदा उनीहरु दुवैलाई रंगे हात पक्राउ गरिएको थियो। त्यसपछि सबै मानिसहरुले उनीहरुलाई कुटपिट गरे। जब यस घटना बारे पुलिसले थाहा पाए तब प्रेमी र प्रेमिका दुवै जनालाई गाउलेहरुबाट बचाउदै थानामा ल्याएका थिए।

 

प्रकाशित : बुधबार, असार १४, २०७४१६:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साबधान! फेसबुकमा यस्ता फोटोमा बिर्सेर पनि कमेन्ट नगर्नुहोस्, यस्ता छन् खतरा