२ बच्चाकी आमाको नाबालिकसंग प्रेम, बनाए सम्बन्ध र फेरी…

एजेन्सी, ब्रिटेनको डरहम सहरमा बस्ने ३१ वर्षकी कैथलीन मार्टिनको २०१५ मा डिभोर्स भएको थियो ।  त्यतिबेला उनको दुई छोरा (ठुलो ११, सानो ३ वर्ष) थियो । डिभोर्स भैसकेपछि उक्त समयमा उनि र १६ वर्षीय जैक कुसाइल नामको केटा फेसबुकमा साथी बने र  उनीहरुको साथी मायामा परिणत भयो । त्यसपछि दुवैजना दैनिक जसो फेसबुकमा गफ गर्न थाले।

एक दिन कैथलिनले जैकसंग गार्डेनिङ्गको लागि मद्दत मागिन र जैक कैथलीलाई सहयोग गर्न उनको घर आए । जैक र कैथलीनको पहिलो भेट त्यही दिन भएको थियो । उक्त भेटपछि उनीहरु धेरै नजिक हुन् थाले। जैक भन्दा कैथलीन दुई गुणा बढी उमेरकी थिइन् ।

उनीहरु दुवैको प्रेमसम्बन्धबारे ४/५ महिनापछि जैकको आमाले थाहा पाएपछि जैकको आमा धेरै रिसाईन। जैकलाई उनको आमाले सधै भन्थे कि कैथलीन तिमिभन्दा दुई गुणा बढी उमेरकी छिन् । तर, जब जैकको बच्चाको आमा कैथलिन बन्दैछिन् भन्ने कुरा उनको आमाले थाहा पाइन् तब उनले जैक र कैथलीन को सम्बन्धलाई स्वीकारेकी थिईन ।

 

प्रकाशित : आइतबार, असार ११, २०७४१९:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एलियनको अस्तित्वबारे नाशाले पत्ता लगाएको ह्याकरहरुको यस्तो दाबी: (भिडियो)