मुकेस अम्बानीको भन्दा धेरै थियो यी ड्रग्स डीलरको सम्पत्ति, जसले छोरीलाई चिसो लाग्दा जलाए २० करोड !

एजेन्सी – तपाईले धेरै धनि मानिसका थुप्रै कहानी (किस्सा) सुन्नु भएको थियो, होला तर पहिलो पटक सुन्नु होस् अलि आश्चर्य लाग्दो धनाड्य परिवारको कहानी । एक बाबुले छोरीलाई चिसोबाट अर्थात् जाडोबाट बचाउन २० करोड रुपैयाँ   बराबर रकममा आगो लगाएका थिए।

 यसरी आगो लागाए १३ करोड…
– कुनै जमानामा हरेक हप्ता ४२ करोड डलर (करिब बयालीस अरब रुपैयाँ) कमाइ गर्ने एक कोलम्बियाका कोकिन किङ्ग पोबलो एस्कोबारले आफ्नो परिवारलाई जाडोबाट बचाउनको लागि १३ करोड रुपैयाँ बराबरको रकममा आगो लगाएका थिए।

– पोबलोकी छोराले बताए अनुसार उनको परिवार पहाडी इलाकामा लामो समय सम्म लुकेर बसेको थियो। त्यहि बेलाको कुरा हो एक रात पबेलोकी छोरीलाई जाडोको कारणले हाइपोथर्मिया (जोडोको कारणले शरीरको अत्यधिक तापक्रम घट्दै जानु ) भएको थियो। यसै कारणले उनले छोरीलाई बचाउनको लागि २० लाख डलरमा आगो लगाए ताकी छोरीको तापमान सामान्य होस्।

को हुन्  पोबलो एस्कोबार…
– पोबलो एस्कोबारलाई (लागुऔषध) कोकीनकको दुनियाँको अहिले सम्मको सबै भन्दा ठूलो बादशाह मान्ने गरिन्छ ।
– आफ्नो समयमा पोबलो दुनियाको करीब ८० प्रतिशत कोकीन एक्लै सप्‍लाई गर्थे ।
– डिसेम्बर १९९३ मा पोबलोलाई गोली हानेर हत्या गरिएको थियो।
– यद्यपि यो अहिले सम्म कसले गरेको भन्ने खुल्न सकेको छैन।
– अपराधको दुनियाँको हिस्‍सा बनेपछि पोबलोलाई एक पारिवारिक व्यक्तिको रुपमा हेर्ने गरिन्थ्यो, जसलेआफ्नो परिवारलाई अत्यधिक मायाँ गर्दथे।

प्रकाशित : बुधबार, असार ०७, २०७४१५:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४ वर्षसम्म घरमा फोहोर जम्मा गरी फेसबुकमा सेयर गरे यस्ता फोटो, दुनियालाई पाठ सिकाउन गरियो यस्तो