यी हुन् संसारकै सबैभन्दा हट नर्स , लाखौं छन् फलोअर्स

एजेन्सी – हामीले सँसारकै सुन्दर अभिनेत्री , महिला वा मोडेलको बारेमा पहिल्यैदेखि सुन्दै आएका छौं । तर नर्सको बारेमा तपाईंले सायदै सुनेको होला ? आज हामी तपाईंलाई असाध्यै सुन्दर नर्सको बारेमा जानकारी दिन्छौं ।

ताइवानकी २३ वर्षकी ‘ कैरिना लिईन ‘ नाम गरेकी एक नर्स असाध्यै सुन्दर छिन् । ‘ मिन शेंग जनरल ‘ नाम गरेको अस्पतालमा उनी काम गर्छिन् । उनले केही दिन अगाडि आफ्ना केही फोटो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । जुन फोटो ईन्टरनेटमा निकै भाईरल बन्यो ।

एकै रातमा उनी निकै फेमश भएकी थिइन् । अहिले उनको इन्स्टाग्राममा लाखौं फलोअर्स छन् । संसारकै हट नर्सको रुपमा उनको चर्चा भएको छ । कैरिनाका अनुसार उनको ईन्स्टाग्राममा यति धेरै फलोअर्स हुने कुरा उनले कहिल्यै सोचेकी पनि थिइनन् ।

प्रकाशित : मङ्गलबार, असार ०६, २०७४१६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो आश्चर्यजनक काम गरी कमाउँछिन् यी युवतीले १ घण्टामा ९ लाख