यी हुन् मर्नु भन्दा पहिले एक पटक घुम्नै पर्ने १० ठाउँहरु…

एजेन्सी – सुन्दर र आश्चर्यजनक ठाउँहरुको भ्रमण गर्ने रहर सबैलाई हुन्छ । संसारमा यस्ता धेरै अनौठा  विभिन्न सुन्दर ठाउँहरु छन् । जस्को बारेमा तपाईंलाई थाहा नहुन सक्छ । आज हामी तपाईंलाई संसारका १० मनमोहक ठाउँहरुको बारेमा जानकारी दिन्छौं ।

१) ईरानको सुन्दर र रंगीन नसीर ओल मोल मस्जिद

२) इटालीको सांता मारिया डेल इस्लामामा तपाईंले आफूलाई राजाको जस्तो महशुश गर्न सक्नुहुन्छ ।

३) श्रीलङ्काको लायन रक एकदमै सुन्दर ठाउँ हो ।

४) ताईवान पर्वत , चीनको ९१ मिटर उचाईको सर्पिल सीढि

५) रुसको पिलर्स नेचर पार्क सेंट्रल

६ ) भुटानको पारो ताकसाङ

८) जेजु डो टापु दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय स्थलमध्ये एक हो ।

९) बर्माको पुरानो रमणीय शहर बागान

१०) टर्किस्थित मायरा शहर

 

प्रकाशित : सोमबार, जेठ १५, २०७४१९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भर्खरै जन्मेको बच्चा हिंडेको देखेर डाक्टर पनि भए आश्चर्यचकित, भिडियो भाईरल