यस्तो छन्, पुरुषले आफ्नो हुनेवाली महिलामा कहिल्यै देख्न नचाहने ५ संकेतहरु !

एजेन्सी – आफ्नो हुनेवाला श्रीमती राम्रो व्यवहारको होस् भन्ने चाहना सबै पूरुषको हुन्छ । तर केहि महिलामा देखिने यस्ता संकेतहरु यस्ता पनि छन् , जस्लाई पूरुषहरुले पटक्कै मनपराउँदैनन् । यस्ता ५ संकेतहरु निम्नानुसार छन् ।

१) ध्यान दिनु

केटिहरुको ध्यान प्रायजसो अरु कुराहरुमा बढि हुने गर्छ । जस्तै राम्रा लुगाहरु छान्ने , सेल्फि खिच्ने , पार्टिहरु जाने आदि । केटिहरु अरु कुरामा भन्दा आफ्नो लोकप्रियतामा बढि ध्यान दिने गर्छन् । यीनीहरुले सधैं अरुबाट आफ्नो प्रशंसा
सुन्न रुचाउँछन्  ।

२) अरुको भर नपर्नु

केटिहरु लोभी हुने भएकोले अरुलाई सामान किनी दिनको लागि वा केहि गरिदिनको लागि अनुरोध गर्ने गर्छन् । तर केटिहरु अरुमा भर नपर्ने स्वभावका हुन्छन् । यीनीहरु आफ्नो ख्याल आफै राख्न सक्छन् । केटिहरु आत्मनिर्भर हुन्छन् , र समस्या आईपर्दा सधैं आफ्नो साथीहरुले सहयोग गरोस् भन्ने चाहन्छन् ।

३) पार्टि जाँदा रक्सी धेरै खाने

केही केटिहरुको पार्टिमा धेरै रक्सि पिउने बानी हुन्छ । कहिलेकाहिं आफूलाई नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्छन ।  तर केटिहरु आफ्नो सीमा कहिल्यै पनि ननाघ्ने किसीमका हुन्छन् ।

४) आत्मसम्मानमा बढि ख्याल गर्नु

केटिहरु फोनमा धेरै कुरा गर्ने , सेल्फि खिच्ने , साथीहरुसँग कुरा गर्ने स्वभावका हुन्छन् । यीनीहरु फोनबाट टाढा रहन सक्दैनन् ।  यीनीहरु अरुलाई भन्दा बढि आत्मसम्मानलाई बढि ख्याल गर्छन् ।

प्रकाशित : बुधबार, बैशाख २०, २०७४१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धार्मिक बिधिअनुसार पैसालाई आफुतिर आकर्षित गर्ने उपाए, एक पटक गरेर त हेर्नुस् के हुन्छ ?