एक पटक ध्यान दिएर हेर्नुहोस् यो तस्विर, जसभित्र लुकेको छ एउटा डरलाग्दो शिकारीको कथा…

एजेन्सी, मुम्बईमा रहेको फोटोग्राफर निराली मेहताले आफ्नो फेसबुक अकाउन्टबाट एउटा फोटो सेयर गरेका छन् । जुन फोटो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । यस फोटोमा पहाडको तल बाख्राको शिकारको लागि हिउँ चितुवा बसेको छ । तर चितुवा यसरी लुकेको थियो कि फोटोग्राफरले पनि लामो समयसम्म देखेका थिएनन् ।

ध्यान दिएर हेर्नुहोस देखिनेछ उक्त तश्विर :

यो तश्विर २१ वर्षको फोटोग्राफरले आफ्नो लद्दाख यात्राको समयमा खिचेका थिए । यस तश्विरमा पहाडको तल रहेको बाख्राभन्दा अलिकति पर चितुवा लुकेर बसेको छ । तर बाख्राले आफ्नो सिकारको लागि आएको चितुवाको चाल समेत पाउदैन । हिउँ चितुवा एकदम चलाखिको साथ लुकेको छ । माथिको फोटोमा पनि निकै समय सम्म ध्यान दिएर हेर्दा मात्र लुकेर बसेको चितुवा देख्न सकिन्छ। तपाई पनि ध्यान दिएर हेर्नुहोस । सायद तपाइले पनि देख्नसक्नुहुनेछ।

प्रकाशित : बुधबार, बैशाख १३, २०७४१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण यी व्यक्तिद्वारा फेसबुकमा लाइभ गरेर आफ्नै छोरीको हत्या,आफुले पनि गरे आत्महत्या…